राष्ट्रिय सभाको बैठक आज बस्दै, अर्थ, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, शिक्षा, विज्ञान तथा प्रविधिलगायतमा छलफल हुँदै
काठमाडौं , २६ असार । राष्ट्रिय सभाको बैठक आज बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजेर १ मिनेटमा बोलाइएको बैठकमा विनियोजन विधेयकअन्तर्गत मन्त्रालयको विभिन्न शीर्षकहरूमाथि छलफल हुने कार्यसूचि
एमाले संसदीय दलको बैठक सुरू, हट्लान त संसद अवरोध ?
काठमाडौं, २५ असार । प्रमुख तीन दलको बैठकलगत्तै नेकपा एमाले संसदीय दलको बैठक सुरू भएको छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा संसदीय दलको बैठक बसिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल
विदेश भ्रमणमा नेपालीले सकाए एक खर्ब १९ अर्ब
काठमाडौं, असार २५ । नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकले भन्दा विदेश घुम्न जाने नेपालीले बढी खर्च गरेको पाइएको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा
आज र भोली धेरै पानी पर्ने, सजकता अपनाउन मौसम पूर्वानुमानको आग्रह
काठमाडौं, २५ असार । असारे महिना खेतिपातीको मौसम हो । सोचे अनुसार पानी नपर्दा रोपाई गर्न समस्या परेको छ । हाम्रो देशमा आकाशे पानीको भरमा रोपाई गर्नु पर्ने वाध्यता छ
राष्ट्रिय सभाको आजको बैठक स्थगित
काठमाडौं, २५ असार। राष्ट्रिय सभाको आजको बैठक स्थगित भएको । आजका लागि बोलाइएको बैठक स्थगित गर्दै एक दिन पछि सरेको हो । बैठक आज बिहान ११ः ०० बजे बोलाइएको थियो
संसदीय दलको नेता म बन्छु या त मेरो पुस्ताकालाई बनाउँछु: महामन्त्री गगन थापा
काठमाडौं, २३ असार । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू प्रधानमन्त्री बन्ने प्रयासमा रहेको बताएका छन् । शनिबार काठमाडौंको बुढानीलकण्ठमा आयोजित कार्यक्रममा उनले आफू एक पटक पार्टीको संसदीय दलको नेतामा
पुन म्याद थप गर्न बागमतीका अध्यक्ष उद्धब तिमल्सिनाको दौडधुप
काठमाडौं, २३ असार । कार्यकाल सकिनै लागेको बेला अधिकार सम्पन्न एकीकृत सभ्यता वागमती विकास समितिका अध्यक्ष उद्धब तिमल्सिनाले आफ्नो म्याद थप गर्नकोलागि दौडधुप सुरु गरेका छन् । वागमती विकास समितिको
ग्लोबल आइएमई बैंकले ल्यायो ‘ग्लोबल वैदेशिक रोजगार टेवा कर्जा
काठमाडौं, असार २१ । ग्लोबल आइएमई बैंक लिमिटेडले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई लक्षित गरी ग्लोबल वैदेशिक रोजगार टेवा कर्जा योजना सञ्चालनमा ल्याएको छ । बैंकले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुका लागि
महालक्ष्मी विकास बैंकले कालिकोटका ५ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान
काठमाडौं, २१ असार । महालक्ष्मी विकास बैंकले कालिकोट जिल्लाका ५ जना विद्यार्थीलाई प्लस टू वा डिप्लोमा अध्ययनका लागि २ लाख ५० हजार रूपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरेको छ । सामुदायिक
माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशन अन्तिम तयारीमा, यी वेवसाईटबाट हेर्न सकिन्छ नतिजा
काठमाडौं, २० असार। यसै सात माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशन हुँदै छ । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय यसको सम्पूर्ण तयारीमा जुटेको छ । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा
सशस्त्र प्रहरी परिवार महिला संघको २२औं वार्षिकोत्सव सम्पन्न
काठमाडौं, १७ असार । सशस्त्र प्रहरी परिवार महिला संघको २२औं वार्षिकोत्सव विविध कार्यक्रमकासाथ सम्पन्न भएको छ । काठमाडौं महानगरपालिकाका उप–प्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यतामा प्रधान कार्यालय हल्चोक स्वयम्भुमा असार १७
संघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध व्यवस्थित गर्न बैठकले गरे यस्ता निर्णय
काठमाडौं, १७ असार । संघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध व्यवस्थित गर्ने संयन्त्र राष्ट्रिय समन्वय परिषदको पहिलो बैठक शनिबार पोखरामा बसेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रदेशका मुख्यमन्त्रीहरु, स्थानीय