हेम बहादुर मल्ल पुरस्कारबाट गोरक्ष बहादुर न्हुच्छे प्रधान र भानुप्रसाद आचार्य सम्मानित
काठमाडौं, ३ असार । कुशल प्रशासक हेम बहादुर मल्ल पुरस्कारबाट गोरक्ष बहादुर न्हुच्छे प्रधान र भानुप्रसाद आचार्य सम्मानित भएका छन् । नेपाल जनप्रशासन संघ र साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडद्वारा शुक्रबार
नेपालमा निर्धक्कभई लगानी गर्न भारतीय लगानी कर्तालाई अर्थमन्त्री डा.महतको आह्वान
काठमाडौं, ३ साउन । अर्थमन्त्री डा प्रकाशशरण महतले नेपाल लगानी र प्रतिफलको दृष्टिले उर्बर रहेकाले निर्धक्कभई लगानी गर्न आह्वान गरेका छन् । भारतको गुजरात चेम्बर अफ कमर्सले आयोजना गरेको मङ्गलबार
ललिता निवास प्रकरणमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि आज पनि सुनुवाइ हुँदै
काठमाडौं, ३ साउन । ललिता निवास प्रकरणमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि आज पनि सुनुवाइ हुँदै छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासमा मङ्गलवार बहस हुँदाहुँदै
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि जारी
काठमाडौं, ३ असार । मंगलबारबाट सुरु भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि जारी रहने छ। आज विहान ११ बजेबाट सुरु हुने बैठकमा केन्द्रीय समितिका सदस्यले धारणा राख्नेछन्। प्रत्येक
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा जाँदै
काठमाडौं, ३ साउन। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा जाँदै छन् । गोरखामा उनले बुढीगण्डकी जलासययुक्त जलविद्युत आयोजनाको फिल्ड कार्यालय उदघाटन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्ड बिहान ११ बजेपछि
राष्ट्रिय भलिबल टिमको नयाँ कप्तानमा मानबहादुर श्रेष्ठ नियुक्त
काठमाडौं, २ असार । मानबहादुर श्रेष्ठ नेपाल पुरुष राष्ट्रिय भलिबल टिमका नयाँ कप्तान नियुक्त भएका छन् । सोमबार बसेको नेपाल भलिबल संघको कार्यसमिति बैठकले त्रिभुवन आर्मी क्लबका स्पाइकर मान बहादुरलाई
नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक आज बस्दै
काठमाडौं, २ असार । नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक एक बर्ष पछि आज बस्दै छ । बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बोलाइएको छ ।
सशस्त्र प्रहरीद्वारा आर्थिक वर्ष २०७९र०८० मा १ अर्ब २६ करोड भन्दा बढि चोरीपैठारीको सामान बरामद
काठमाडौं, साउन १ । आर्थिक वर्ष २०७९र०८० मा चोरीपैठारीका सामान नियन्त्रणमा लिई सशस्त्र प्रहरी बल नेपालले १ अर्ब २६ करोड ४४ लाख २४ हजार ३ सय ७० रुपैयाँ बराबरको भन्सार दाखिला
नागरिक लगानी कोषको संचालकमा सुरेश प्रसाद खत्री निर्वाचित
काठमाडौं, ३१ साउन । नागरिक लगानी कोषको २०८० असार ३१ गते सम्पन्न २८औं बार्षिक साधारण सभाबाट सञ्चालक पदका लागि सुुरेश प्रसाद खत्री निर्विरोध निर्वाचित हुनु भएको छ । ५२ अर्व
काठमाडौंको फोहोर व्यवस्थापनमा रोक, फोहोर बोकेका ५० वटा गाडी स्थानीयले रोके
काठमाडौं, ३१ साउन। पटक पटक नुवाकोटको ककनी र धादिङको धुनीबेंसीका बासिन्दाले काठमाडौंको फोहोर व्यवस्थापनमा रोक लगाएका छन् । यसअघि सरकार र काठमाडौं महानगरसँग भएका सहमति एक वर्ष हुँदा पनि कार्यान्वयन
आजदेखि नयाँ आर्थिक वर्ष सुरु, नयाँ करहरु लागु हुँदै
काठमार्डौं, १ साउन । आजदेखि नयाँ आर्थिक वर्ष ०८०÷८१ सुरु भएसँगै आयकर तथा नयाँ करहरु लागु हुँदैछन् । जेठ १५ मा बजेट सार्वजनिक भएलगत्तै भन्सार, अन्तः शुल्क र मूल्य अभिवृद्धि
आज साउनको पहिलो सोमबार, पशुपतिनाथ मन्दिरलगायत देशभरको शिवालहरुमा र्शनार्थीको भिड
काठमाडौं, १ साउन । आज साउनको पहिलो सोमबार पशुपतिनाथ मन्दिरलगायत देशभरको शिवालयहरूमा बिहानै देखी दर्शनार्थीको भिड लागेको छ । श्रावण महिना वैदिक सनातन हिन्दु धर्मावलम्बिह?को पवित्र महिना हो र यस