नागरिक लगानी कोषको संचालकमा सुरेश प्रसाद खत्री निर्वाचित
काठमाडौं, ३१ साउन । नागरिक लगानी कोषको २०८० असार ३१ गते सम्पन्न २८औं बार्षिक साधारण सभाबाट सञ्चालक पदका लागि सुुरेश प्रसाद खत्री निर्विरोध निर्वाचित हुनु भएको छ ।
५२ अर्व भन्दा बढि जीवन बीमाकोष रहेको देशकै ठूलो जीवन बीमा कम्पनी मध्येको एक नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. का प्रमुख कार्यकारी अधिकृतसमेत रहनु भएका सुरेशप्रसाद खत्री बैंक तथा वित्तिय संस्थाहरुको तर्फबाट ३ बर्षका लागि संचालकमा निर्वाचित हुनु भएको हो ।
प्रतिक्रिया दिनुहोस्