माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशन अन्तिम तयारीमा, यी वेवसाईटबाट हेर्न सकिन्छ नतिजा
काठमाडौं, २० असार। यसै सात माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशन हुँदै छ । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय यसको सम्पूर्ण तयारीमा जुटेको छ ।
राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले यसअघिको जस्तै लेटर ग्रेडिङमा नतिजा प्रकाशित गर्ने अन्तिम तयारी गरेको हो ।
यसपटक पनि एसईईको नतिजा वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिनेछ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार नतिजा प्रकाशनका लागि १९ संस्थाले अनुमति पाएका छन् । जसमा १४ वटामा वेबसाइटबाट हेर्न सकिनेछ भने ५ वटाबाट एसएमएस र आईभीआरबाट नतिजा प्राप्त गर्न सकिनेछ ।
एसईईको नतिजा हेर्न सकिने फर्मरसंस्था र तिनको एसएमएसरआईभीआर कोड तथा वेवसाइटहरु यस्तो छन् ।
प्रतिक्रिया दिनुहोस्