नेपाल प्रेस युनियन, ललितपुरको अध्यक्षमा केदार नाथ दाहाल निर्वाचित
काठमाडौं, २ असार । नेपाल प्रेस युनियन, ललितपुर शाखाको सातौं जिल्ला अधिवेशन सम्पनन भएको छ ।
नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माको प्रमुख आतिथ्यतामा शनिबार ललितपुरमा भएको अधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
नयाँ कार्यसमितिको अध्यक्षमा केदार नाथ दाहाल निर्वाचित भएका छन् । उपध्यक्ष (खुला)मा ?प कर्माचार्य, उपाध्यक्षमा (महिला)गोमा पाण्डे÷ लक्ष्मि अधिकारी, सचिवमा काजिमान खड्का, सहसचिवमा विनिता डंगोल, कोषाध्यक्षमा प्रकाश थिङ निर्वातिच भएका छन् ।
त्यस्तै सदस्यह?मा रन्जित धमला, अनिसा विष्ट, शनिराज शाक्य, राजकुमार थिङ, अर्चचना झा, अमरदीप श्रेष्ठ, सुनिता विश्वकर्मालगायत रहेका छन् । सबै पदाधिकारी तथा सदस्यह?मा सर्वसम्मत ?पमा निर्वाचित भएका हुन् । अन्य सदस्यह?को भने छनोट हुन बाँकी हरेको निर्वाचन समितिले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्