तनहुँमा स्वर्णिम वाग्ले अग्रता दोब्बर मतले अगाडि
तनहुँ । प्रतिनिधि सभा उपनिर्वाचन अन्तर्गत तनहुँ क्षेत्र नम्बर १मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उम्मेदवार डा। स्वर्णिम वाग्लेले अग्रता दोब्बर बनाएका छन् । गए राति ११ः४५ बजेदेखि मतगणना सुरु भएकामा
तीनै क्षेत्रमा शान्तिपूर्ण मतदान
काठमाडौैं , १० बैशाख । तनहुँ १, चितवन २ र बारा २ मा उपनिर्वाचन भइरहेको छ। तीनै क्षेत्रमा बिहानैदेखि मतदाता केन्द्रमा पुगेका छन्। बिहान ७ बजेदेखि मतदान सुरू भएको छ।
गोकर्णेश्वर नगरपालिकाले राष्ट्रव्यापी बृहत् गजल महोत्सव गर्दै
काठमाडौं , ८ बैशाख । गोकर्णेश्वर नगरपालिकाले राष्ट्रव्यापी खुला प्रतियोगितात्मक बृहत् गजल महोत्सव आयोजना गर्ने भएको छ । खेलकुद प्रतियोगिता लगायत विभिन्न प्रतियोगिताहरु गर्दै आएको नगरपालिकाले साहित्यिक क्षेत्रको विकास विस्तारका
नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग र भारतीय कम्पनी एसबीआई क्यापिटल मार्केट्सबीच सम्झौता
भारतीय स्टेट बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी एसबीआई क्यापिटल मार्केट्स लिमिटेड र नेपाल एसबिआई बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड बीचसमझदारी पत्रमा हस्ताक्षर
महासंघकको नयाँ नेतृत्वको लागि निर्वाचन हुँदै, त्रिकोणात्कम भिडन्त
काठमाडौं, २९ चैत। नेपाल उद्यागेग वाणिज्य महासंघको ५७ र्औ साधारण सभा चलिरहेको छ । महासंघको नयाँ कार्यसमिति चयन गर्न आज निर्वाचन भएको हो। मतदान बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म
संघ र प्रदेश सरकारले स्थानीय तहमाथि थिचोमिचो गरेको छ: खनियाबास पालिकाका अध्यक्ष तामाङ्ग
काठमाडौं, २७ चैत । धादिङ्गको खनियाबास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ्गले संघ र प्रदेश सरकारले स्थानीय तहमाथि थिचोमिचो गरेको बताउनुभएको छ । सोमबार बिहान रेडियो आहाको “आहा स्थानीय सरोकार” कार्यक्रममा बोल्दै
साझा कार्यक्रम राष्ट्रिय सहमति भएको प्रधानमन्त्री प्रचण्डको दाबी
काठमाडौं,२३ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको न्यूनमत साझा कार्यक्रम राष्ट्रिय सहमतिकै भएको दाबी गरेका छन् । बिहीबार सार्वजनिक सरकारको न्यूनमत साझा कार्यक्रमलाईै सम्बेधन गर्दै प्रधानमन्त्री दाहालले राष्ट्रिय सहमतिकै
प्राथमिकता र न्यूनतम साझा कार्यक्रम सार्वजनिक, यी हुन मुख्य न्युनतम साझा कार्यक्रम
काठमाडौं, २३ चैत । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारका प्राथमिकता र न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेका छन् । १० दलीय गठबन्धनका तर्फबाट तयार भएको संयुक्त सरकारका प्राथमिकता र नीति तथा कार्यक्रम
चन्द्रागिरि हिल्समा नयाँ वर्ष २०८० मा शेयरधनीलाई २५ प्रतिशतसम्म छुट
काठमाडौं, २३ चैत । चन्द्रागिरि हिल्स लिमिटेडले आउँदै गरेको नयाँ वर्ष २०८० को अवसरमा आफ्ना शेयरधनीहरुलाई केवलकारको टिकट, साहसिक गतिविधि तथा सामाजिक समारोहहरुमा लाग्ने शुल्कमा २५ प्रतिशतसम्मको छुट प्रदान गर्ने
आइएमई पे र एम बैँक बीच सम्झौता
आइएमई पे र एम बैँक बीच सम्झौता काठमाडौं, चैत २३ । सहकारी संस्थाहरूलाई अत्याधुनिक डिजिटल भुक्तानीमा जोड्ने उद्देश्यले आइएमई पे र एम बैँक बीच सम्झौता सम्पन्न भएको छ । सम्झौता
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं, २३ चैत। प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने संघीय संसद सचिवालयले जनाएको छ । आजको बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक २०७८ र सुरक्षण मुद्रणसम्बन्धी
सरकारको न्युनतम साझा कार्यक्रम साँझ ५ बजे सार्वजनिक हुँदै
काठमाडौं, २३ चैत । संघिय सरकारको न्युनतम साझा कार्यक्रम आज सार्वजनिक हुँदै छ । साँझ ५ बजे सरकारले न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्न लागेको हो । अघिले गठबन्धन हुँदा पाि