भ्रष्टाचारजन्य घटना छानबिन र अनुसन्धानमा आयोगलाई पूर्ण सहयोग प्रधानमन्त्री दाहाल
काठमाडौँ, २९ माघ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारजन्य घटना छानबिन र अनुसन्धानमा अख्तियार दुरुपयोग अनुुुसन्धान आयोगलाई सरकारको पूर्ण समर्थन र सहयोग रहने बताएको छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३
चीनले आफ्नो लगानीका आयोजनालाई तीव्रता दिने आश्वासन
काठमाडौं, २६ माघ। चीनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा सहमति र सम्झौता भएको आफ्नो लगानीका आयोजनालाई तीव्रता दिने आश्वासन दिएको छ । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को विदेश
प्रहरीको अनुसन्धान ‘हाइप्रोफाइल माथि तीव्र, कुन प्रकरण कसरी रोकियो ?
काठमाडौं, २६ माघ। हङकङबाट तस्करी गरेर काठमाडौँ ल्याएको ६० किलो ७ सय ग्राम सुन तस्करीमा ‘संगठित गिरोह’ संलग्न भएको निष्कर्षसहित राजस्व अनुसन्धान विभागले अनुसन्धानको सम्पूर्ण जिम्मा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई
विमानस्थलमा हातपातः तीन प्रहरीलाई रानीपोखरी कार्यालय खटाइयो
काठमाडौं, २६ माघ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृतसँग हातपात घटनामा संलग्न तीन जना प्रहरीलाई छानबिनका लागि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी सरूवा गरिएको छ। माघ १२ गते विमानस्थलमा अध्यागमन अधिकृत
के राप्रपा सशंकित भएको हो त दुर्गा प्रसाईंको सक्रियताबाट ?
काठमाडौं, २६ माघ। फागुनदेखि आन्दोलनमा छुट्टाछुट्टै आन्दोलनमा उत्रिन लागेका दुई समूहमा विभक्त राजावादीहरू जस लिने होडबाजीमा उत्रिएका छन् । स्थापनाकालदेखि नै राजसंस्थाको पक्षमा उभिएको पूर्वपञ्चहरुको बाहुल्यता रहेको राप्रपाले आन्दोलनमा जानुअघि
माओवादीले राष्ट्रियसभा अध्यक्षमा दाबी छोड्दैनः प्रवक्ता सापकोटा
काठमाडौं, २६ माघ। फागुन २० देखि रिक्त हुन लागेको राष्ट्रियसभा अध्यक्षमा माओवादी केन्द्रले दाबी नछोड्ने सो पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले बताएका छन् । यस विषयमा शुक्रवार दिउँसो बस्ने स्थायी समिति
सूचना प्रविधि (आईटी) को क्षेत्रमा अनियमितता बढ्यो: अख्तियार
काठमाडौं, २६ माघ। सूचना प्रविधि (आईटी) को क्षेत्रमा एकपछि अर्को अनियमितता भेटिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यससम्बन्धी खरिद तथा सञ्चालनमा सजगता अपनाउन तीनै तहका सरकारको ध्यानाकर्षण गराएको छ । अख्तियारले
कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच आज पनि वार्ता जारी
काठमाडौं, २६ माघ। कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच आज पनि वार्ता जारी छ । बिहीबारको वार्ता भएकै स्थान विराटनगरको बिग होटलमा आज पनि वर्ता सुरु भएको छ । वार्तामा
राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० लाई भव्यतापूर्वक मनाउने निर्णय
काठमाडौं, २६ माघ। सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० लाई भव्यतापूर्वक मनाउने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा आज सिंहदबारमा बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले आगामी
क्यानडामाथि नेपालको रोमाञ्चक जित
काठमाडौं, २५ माघ । एक दिवसीय क्रिकेटमा नेपालले क्यानडामाथि ७ रनको रोमाञ्चक जित हात पारेको छ । जितका लागि २२५ रनको लक्ष्य पछ्याएको क्यानडाले ४७.५ ओभरमा २१७ रनमा अल आउट
मिल्क उद्योग १ अर्बका दुग्ध पदार्थ गोदाममै थन्किएकोले बन्द
काठमाडौं, २५ माघ । दूध प्रशोधन गरेर तयार पारिएका दुग्धजन्य पदार्थले कोल्डस्टोर र गोदाम भरिएपछि भरतपुरस्थित मिल्क उद्योग बन्द भएको छ । उत्पादन गरिएका पाउडर दूध र बटर बिक्री नभएर
पूर्वसभामुख महरा सुन समितिमा बयान दिन सिंहदरबार
काठमाडौं, २५ माघ । पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महरालाई सुन छानबिन समितिले बयानका लागि सिंहदरबारस्थित कार्यालयमा बोलाएको छ । समितिले बोलाएपछि अहिले उनी समितिको कार्यालयमा पुगेर बयान दिइरहेको उच्च