News Desk

आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस विश्वभर विभिन्न कार्यक्रम गरि मनाईंदै

काठमाडौँ, २१ बैशाख। आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवसनेपाल लगायत विश्वभर विभिन्न कार्यक्रम गरि मनाईदै छ । ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ भन्ने नाराका साथ विश्व प्रेस स्वतन्त्रताको

जलवायु परिवर्तनको असरबारे अर्थमन्त्री पुन र राष्ट्रसंघ सहायक महासचिवबीच छलफल

काठमाडौं, २० बैशाख । संयुक्त राष्ट्रसंघका सहायक महासचिव एवम् राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) का एसिया प्रशान्त क्षेत्रका लागि क्षेत्रीय निर्देशक कान्नी विगनाराजा र अर्थमन्त्री वर्षमान पुनबीच भेटवार्ता भएको छ ।

४८ जना उपसचिवको सरुवा

काठमाडौं, २० बैशाख । सरकारले एकैपटक ४८ जना उपसचिवहरुको सरुवा गरेको छ । विभिन्न मन्त्रालय, निकाय र स्थानीय तहमा कार्यरत ४ दर्जन उपसचिवहरुको सरुवा तथा पदस्थापन भएको हो । संघीय

वेस्टइन्डिज ‘ए’सँग नेपाल पराजित

काठमाडौं, २० बैशाख । वेस्टइन्डिज ‘ए’ले चौथो टी २० खेलमा घरेलु टोली नेपाललाई २८ रनले हराउँदै एक खेल अगावै सिरिज जितेको छ । पाँच खेलको सिरिजमा वेस्टइन्डिज ३–१ ले अघि

सुन्तला बेचेर म्याग्दीका किसानले २१ करोड आम्दानी गरे

काठमाडौं, २० बैशाख । म्याग्दीका किसानले सुन्तला बेचेर यस वर्ष रु २१ करोडभन्दा बढी भित्र्याएका छन् । सुन्तला म्याग्दीबाट निकासी हुने प्रमुख कृषिउपज हो । म्याग्दीमा यस वर्ष उत्पादन भएको

पर्यटकको संख्या महिनामा लाखौ बढ्न थाल्यो

काठमाडौं, २० बैशाख । सन् २०२४ मा पर्यटक आगमन औसत मासिक १ लाखभन्दा माथि पुगेको छ । नेपाल पर्यटन बोर्डका रिपोर्ट अनुसार जनवरीदेखि अप्रिलसम्म कुल ४ लाख १६ हजार ६९

प्रदेश सभाको विशेषाधिकार हननमा मुख्यमन्त्री कार्कीलाई कारबाही गर्ने चेतावनी

काठमाडौं, २० बैशाख । सत्तारूढ गठबन्धनले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीमाथि प्रदेश सभाको विशेषाधिकार हननमा कारबाही गर्ने चेतावनी दिएको छ । एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले प्रदेश सभाले पास गरेको

गण्डकीलाई पछि पार्दै कर्णाली प्रथम पटक महिला लिगमा छनोट

काठमाडौं, २० बैशाख । लिग चरणको आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई २(० ले हराउँदै कर्णाली प्रदेश पहिलो पटक महिला लिगमा छनोट भएको छ । बिहीबार सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा गण्डकीलाई

बुटवलमा उच्च गर्मी, २ दिन विद्यालय बन्द

काठमाडौं, २० बैशाख । बुटवल उपमहानगरपालिकाले अत्यधिक गर्मी बढेको भन्दै नगरभित्रका सबै विद्यालयमा २ दिन बिदा दिएको छ । बुटवल उपमहानगरपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै वैशाख २० र २१

एकै पटक तीन वटा संसदीय समितिको बैठक

काठमाडौं, २० बैशाख । विभिन्न संसदीय समिति अन्तर्गत आज एकै पटक तीन वटा संसदीय समितिको बैठक बसेको छ। जसअनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो २ बजे बस्दैछ

देशैभर डढेलोको प्रकोप

काठमाडौं, २० बैशाख। प्रचण्ड गर्मी बढेसगै देशभर वन डढेलोको अवस्था विकराल बन्दै गइरहेको छ । देशैभरी डढेलो नियन्त्रण गर्न नसक्दा बढ्दै जाँदा वनजंगल  सखाप भएको छ  । कऔं जिवजनतुको सखाप

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका साथ मनाइँदै

काठमाडौं, २० बैशाख। सूचना तथा प्रविधि क्षत्रमा नेपालले फड्को मादै आएको छ । यस अवसरमा आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ । मुलुकमा सूचना तथा