राष्ट्रपतिको शुभकाना सन्देश, स्वतन्त्र र निष्पक्ष पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य शर्त
काठमाडौँ, १३ बैशाख। राष्ट्रपति रामचन्द्र पौडेलले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुभकाना सन्देश दिएका छन् । राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पत्रकारसहित नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा विश्व प्रेस
आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस विश्वभर विभिन्न कार्यक्रम गरि मनाईंदै
काठमाडौँ, २१ बैशाख। आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवसनेपाल लगायत विश्वभर विभिन्न कार्यक्रम गरि मनाईदै छ । ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ भन्ने नाराका साथ विश्व प्रेस स्वतन्त्रताको
जलवायु परिवर्तनको असरबारे अर्थमन्त्री पुन र राष्ट्रसंघ सहायक महासचिवबीच छलफल
काठमाडौं, २० बैशाख । संयुक्त राष्ट्रसंघका सहायक महासचिव एवम् राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) का एसिया प्रशान्त क्षेत्रका लागि क्षेत्रीय निर्देशक कान्नी विगनाराजा र अर्थमन्त्री वर्षमान पुनबीच भेटवार्ता भएको छ ।
४८ जना उपसचिवको सरुवा
काठमाडौं, २० बैशाख । सरकारले एकैपटक ४८ जना उपसचिवहरुको सरुवा गरेको छ । विभिन्न मन्त्रालय, निकाय र स्थानीय तहमा कार्यरत ४ दर्जन उपसचिवहरुको सरुवा तथा पदस्थापन भएको हो । संघीय
वेस्टइन्डिज ‘ए’सँग नेपाल पराजित
काठमाडौं, २० बैशाख । वेस्टइन्डिज ‘ए’ले चौथो टी २० खेलमा घरेलु टोली नेपाललाई २८ रनले हराउँदै एक खेल अगावै सिरिज जितेको छ । पाँच खेलको सिरिजमा वेस्टइन्डिज ३–१ ले अघि
सुन्तला बेचेर म्याग्दीका किसानले २१ करोड आम्दानी गरे
काठमाडौं, २० बैशाख । म्याग्दीका किसानले सुन्तला बेचेर यस वर्ष रु २१ करोडभन्दा बढी भित्र्याएका छन् । सुन्तला म्याग्दीबाट निकासी हुने प्रमुख कृषिउपज हो । म्याग्दीमा यस वर्ष उत्पादन भएको
पर्यटकको संख्या महिनामा लाखौ बढ्न थाल्यो
काठमाडौं, २० बैशाख । सन् २०२४ मा पर्यटक आगमन औसत मासिक १ लाखभन्दा माथि पुगेको छ । नेपाल पर्यटन बोर्डका रिपोर्ट अनुसार जनवरीदेखि अप्रिलसम्म कुल ४ लाख १६ हजार ६९
प्रदेश सभाको विशेषाधिकार हननमा मुख्यमन्त्री कार्कीलाई कारबाही गर्ने चेतावनी
काठमाडौं, २० बैशाख । सत्तारूढ गठबन्धनले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीमाथि प्रदेश सभाको विशेषाधिकार हननमा कारबाही गर्ने चेतावनी दिएको छ । एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले प्रदेश सभाले पास गरेको
गण्डकीलाई पछि पार्दै कर्णाली प्रथम पटक महिला लिगमा छनोट
काठमाडौं, २० बैशाख । लिग चरणको आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई २(० ले हराउँदै कर्णाली प्रदेश पहिलो पटक महिला लिगमा छनोट भएको छ । बिहीबार सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा गण्डकीलाई
बुटवलमा उच्च गर्मी, २ दिन विद्यालय बन्द
काठमाडौं, २० बैशाख । बुटवल उपमहानगरपालिकाले अत्यधिक गर्मी बढेको भन्दै नगरभित्रका सबै विद्यालयमा २ दिन बिदा दिएको छ । बुटवल उपमहानगरपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै वैशाख २० र २१
एकै पटक तीन वटा संसदीय समितिको बैठक
काठमाडौं, २० बैशाख । विभिन्न संसदीय समिति अन्तर्गत आज एकै पटक तीन वटा संसदीय समितिको बैठक बसेको छ। जसअनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो २ बजे बस्दैछ
देशैभर डढेलोको प्रकोप
काठमाडौं, २० बैशाख। प्रचण्ड गर्मी बढेसगै देशभर वन डढेलोको अवस्था विकराल बन्दै गइरहेको छ । देशैभरी डढेलो नियन्त्रण गर्न नसक्दा बढ्दै जाँदा वनजंगल सखाप भएको छ । कऔं जिवजनतुको सखाप