News Desk

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएनस्: मन्त्री चौधरी

काठमाडौ, २१ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले राजनीतिक नेतृत्वले काम गर्न खोज्दा कर्मचारीले सहयोग नगरेको बताउनुभएको छ । राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार

सरकारले सय रुपैयाँको नोटमा लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नयाँ चुच्चे नक्सा राख्ने

काठमाडौँ, २१ बैशाख । सरकारले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेको सञ्चार तथा

डढेलो निभाउन हेलिकप्टरको प्रयोग गरौं: गृहमन्त्री लामिछाने

काठमाडौँ, २१ बैशाख । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आगलागी तथा डढेलो नियन्त्रणका लागि हेलिकप्टरको प्रयोग गर्नुपर्ने प्रस्ताव गरेका छन् । गृहसचिव एकनारायण अर्यालका अनुसार कतिपय मुलुकले आगो निभाउन हेलिकप्टरको

आगलागी पीडितलाई तुरुन्तै १५ हजार तथा अस्थायी घर बनाउन ५० हजार दिने प्रस्ताव

काठमाडौँ, २१ बैशाख । सरकारले आगलागी पीडितलाई तत्काल १५ देखि २० हजार रुपैयाँ दिने तयारी गरेको छ । आगलागीमा परेर पूर्णरूपमा आवासमा क्षति भएकाहरूलाई अस्थायी आवास बनाउन ५० हजार दिने

नागरिकताको दुरुपयोग गरी करोडौ ठगी

काठमाडौँ, २१ बैशाख । जापानमा रोजगार र अध्ययनका लागी पठाउँछौं भनेर ठगेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ घर भएका राजन श्रेष्ठ

नेपाल राष्ट्र बैंकद्वारा मौद्रिक नीति सल्लाहकार समिति गठन

काठमाडौँ, २१ बैशाख । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिबारे सुझाव दिन विज्ञहरू सम्मिलित सल्लाहकार समिति गठन गरेको छ । बैंकले राष्ट्र बैंकका तीन जना र बाहिरका दुई जना विज्ञ सल्लाहकारसहित

लोकतन्त्रमा प्रेस स्वतन्त्रता अनिवार्य शर्तः प्रधानमन्त्री दाहाल

काठमाडौँ, २१ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेस स्वतन्त्रतामाथि कुनै पनि किसिमको नियन्त्रण वा सङ्कुचन हुन नदिइने बताएका छन् । नेपाल पत्रकार महासङ्घको २७ औँ महाधिवेशनका अवसरमा आज आयोजित

एमालेको अडानले सुदूरपश्चिमको प्रदेशसभा बैठक अन्यौल

काठमाडौँ, २१ बैशाख । नेकपा एमालेले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई तत्काल विश्वासको मत दिन नसकिने अडानमा बसेपछि प्रदेशसभा बैठक बस्ने अनिश्चित भएको छ । मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन आज साँझ

स्वतन्त्र र निष्पक्ष पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य सर्तः राष्ट्रपति पौडेल

काठमाडौँ, २१ बैशाख । विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना दिँदै उनले निरंकुश शासनको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा नेपाली प्रेस जगतले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए । ‘स्वतन्त्र र

नेपाल पत्रकार महासंघको २७औं महाधिवेशन सुरू, नेतृत्व चयनका लागि निर्वाचन भने जेठ १९ मा

काठमाडौँ, २१ बैशाख । नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशन सुरू भएको छ। शुक्रबार काठमाडौंको राष्ट्रिय सभा गृहमा महासंघको २७ औं महाधिवेशन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका हुन्। ‘मर्यादित

आज एकै पटक चारवटा संसदीय समितिको बैठ

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गत आज एकै पटक चारवटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार बिहान ११ बजे सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै छ । विपद्

रास्वपाको सचिवालयको बैठक आज बस्दै

काठमाडौँ, १३ बैशाख। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक आज शुक्रबार बस्दैछ। पार्टी कार्यालयम चःमतिमा अपराह्न साढे चार बजे बैठक बस्ने सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए। उनका अनुसार आज बस्ने