News Desk

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका साथ मनाइँदै

काठमाडौं, २० बैशाख। सूचना तथा प्रविधि क्षत्रमा नेपालले फड्को मादै आएको छ । यस अवसरमा आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ । मुलुकमा सूचना तथा

नेपालले चौथो टी-२० खेलमा आज वेष्टइण्डिज ए सँग खेल्दै

काठमाडौं, २० बैशाख । नेपालले चौथो टी-२० खेलमा आज वेष्टइण्डिज ए सँग खेल्दैछ । खेल दिउँसो १२ ः१५ मा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ । पाँच खेलको सिरिजमा वेष्टइण्डिज

गठबन्धन चिराचिरा हुने खतरा, नेताहरूको दौडधुप

काठमाडौं, २० फागुन । राष्ट्रियसभा अध्यक्ष निर्वाचनको मुखमा सत्ता गठबन्धनमा गम्भीर समस्या देखिएको छ । नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनमा समस्या देखिएसँगै नेताहरूले दौडधुप बाक्लिदो छ । खासगरी नेकपा एमाले,

टीआरसी विधेयकलाई सहमतिको रुप दिन कानुनमन्त्रीद्वारा थप समयको माग

काठमाडौं, २० फागुन । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति जुटाउन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले थप समय मागेका छन् । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिको आइतबारको बैठक

कांग्रेसले निजीकरणका नाममा निजी क्षेत्र पनि ध्वस्त बनायोः के.पी. ओली

काठमाडौं, २० फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले निजीकरणका नाममा नेपालका उद्योग र उद्यमी दुवै ध्वस्त बनाएको टिप्पणी गरेका छन् । देशको आर्थिक अवस्थाबारे आइतबार विज्ञहरुसँगको

मन्त्रिपरिषद् हेरफेर गर्न प्रधानमन्त्री दाहालले अगाडि सारे दुई विकल्प

काठमाडौं, २० फागुन। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् फेरबदल गर्ने अन्तिम तयारी थालेका छन् । यसका लागि उनले सत्तारुढ गठबन्धनसामु दुईवटा विकल्प अघि सारेका हुन् । प्रधानमन्त्रीको सचिवालयका एक

टी–२० सिरिजको उपाधिका लागि नेपाल र नेदरल्यान्ड्सबीच भिड्न्त हुने

काठमाडौं, २० फागुन। टी–२० त्रिकोणात्मक सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुने भएको छ। नामिबिया र नेदरल्यान्ड्सबीचको लिग चरणको अन्तिम खेल वर्षाले रद्द भएसँगै फाइनलमा भिड्ने टिमको टुंगो लागेको हो।

चितवन घटना झुण्डिएर नै मृत्यु भएको पोस्टमर्टम रिपोर्ट

काठमाडौं, २० फागुन। चितवनको रत्ननगरस्थित छात्रावासमा मृत फेला परेकी बालिकाको पोष्टमर्टम रिपोर्ट आएको छ। रत्ननगर नगरपालिका वडा नम्बर १० स्थित एकता शिशु निकेतन बोर्डिङ स्कुलको होस्टलमा १४ वर्षीया सालिन पोखरेल

स्कुल बसको ठक्करबाट जनकपुरमा एकको मृत्यु

काठमाडौं, २० फागुन। जनकपुरधाममा स्कुल बसको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ। दुर्घटनामा अन्य चार जना घाइते भएको प्रहरीले जनाएको छ। जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ स्थित बिन्धीमा तिब्र

मुख्यसचिव डा. बैकुण्ठ अर्याल अख्तियारको उच्च निगरानीमा

काठमाडौं, २० फागुन। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक पछि अर्काे गर्दै भ्रष्टहरुलाई आफ्नो निगरानी अडागी बढाउँदै गएको छ । यस्तै अख्तियारले चारवटा फरक भ्रष्टाचार प्रकरणमा मुछिएपछि आयोगले मुख्यसचिव डा. बैकुण्ठ

चावहिल ‘जुत्ताचप्पल व्यापार मेला’मा उपभोक्ताको भीड, मेला फागुन २९ गतेसम्म चल्ने

काठमाडौँ, १९ फागुन । प्रथम चावहिल ‘जुत्ताचप्पल व्यापार मेला–२०८०’ को मेला अवधी थप गरिएको छ । नेपाली जुत्ताचप्पल उद्यमी समूहको आयोजनामा गत माघ १८ गतेदेखि सुरु भएको जुत्ताचप्पल व्यापार मेलामा

उत्पला क्याफेमा एक दिने भिगन फेस्टिवल, नकारात्मकतालाई न्युनिकरण र जैविक विविधतालाई कायम राख्न भिगन आहारको प्रयोग अपिहार्यः गृहमन्त्री श्रेष्ठ

काठमाडौ, १९ फाग्न । उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले नकारात्मकतालाई न्युनिकरण, जलवायु परिवर्तन र जैविक विविधतालाई कायम राख्न भिगन आहारको प्रयोग अपिहार्य भएको बताउनु भएको छ । शनिबार काठमाडौं,