News Desk

प्रधानमन्त्री ओली र भारतीय विदेश सचिवको भेटवार्ता

काठमाडौं, २७ साउन । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय विदेश सचिव विक्रम मिस्रीबीच भेटवार्ता भएको छ। आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा प्रधानमन्त्री ओली र भारतीय विदेश सचिव मिस्रीबीच

सेयर बजारमा हालसम्मकै सर्वाधिक कारोबार गरेर रच्यो अर्को इतिहास, २८ सयको विन्दुमा ल्याङ गर्दै बढ्यो २९ सयको यात्रामा

काठमाडौं, २७ साउन । सेयर बजारमा हुने दैनिक कारोबार रकममा फेरि एकपटक नयाँ रेकर्ड बनेको छ। यसअघि गत मंगलबार २३ अर्ब ५० करोडको कारोबार भएर ऐतिहासिक रेकर्ड कायम गरेकोमा त्यो

शेखर कोइरालाद्वारा महाधिवेशन समयमै गर्न देउवालाई दवाव

काठमाडौं, २७ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १५औं महाधिवेशन नियमित समयमा नै हुने प्रतिबद्धता जनाएका छन् । कांग्रेस केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा नेता डा. शेखर कोइरालाले महाधिवेशन

छलफलका लागि राज्य व्यवस्था समितिले गृहमन्त्री, मुख्यसचिव र अख्तियार प्रमुखलाई बोलायो

काठमाडौं, २७ साउन । राज्य व्यवस्था समितिले साउन ३१ गते गृहमन्त्री रमेश लेखक, मुख्यसचिव लीलादेवी गड्तौला र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त प्रेमकुमार राईलाई भ्रष्टाचार निवारण ऐनमा छलफलका लागि बोलाएको

रेसुंगा क्याम्पसमा स्नातक गर्नेलाई नगरपालिकाले भर्ना गरिदिने

काठमाडौं, २७ साउन । गुल्मीको रेसुङ्गा नगरपालिकाले सदरमुकाम तम्घासको रेसुंगा बहुमुखी क्याम्पसमा स्नातक पढ्न चाहने विद्यार्थीको भर्ना गरिदिने भएको छ । उक्त क्याम्पसमा स्नातक तह पहिलो वर्षमा भर्ना हुन चाहनेको

तीजको छेकोमै सुनको भाउ बढ्यो, चाँदीको भने घट्यो

काठमाडौं, २७ साउन । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य बढेको छ भने चाँदी घटेको छ। शुक्रबार प्रतितोला एक हजार पाँच सय रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला सात सय

चोरी आरोप लागेका फरार व्यक्ति बन्दुक सहित पक्राउ

काठमाडौं, २७ साउन । भरुवा बन्दुकसहित झापामा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा झापाको अर्जुनधारा नगरपालिका–४ का १९ वर्षीय आदित्य लिम्बु, सोही ठाउँका २२ वर्षीय छिरिङ तामाङ र

आँखुखोला जलविद्युतको हकप्रद शेयर निष्काशन तथा बिक्री खुला

काठमाडौं, २७ साउन । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले आज  साउन २७ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १५० प्रतिशत हकप्रद शेयर

भारतीय विदेश सचिव विक्रम मिस्री नेपाल आईपुगे, यस्ता छन् कार्यतालिका

काठमाडौं, २७ साउन।  भारतीय विदेश सचिव विक्रम मिस्री दुई दिने नेपाल भ्रमणका लागि नेपाल आईपुगेका छन् । परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा भारतीय विदेश सचिव विक्रम मिस्री दुई दिने नेपाल

पाँच वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं, २७ साउन। सङ्घीय संसद्अन्तर्गतका विभिन्न समितिहरुमध्ये पाँच वटा संसदीय समितिको बैठक बस्दै छ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र राज्यव्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे समितिको

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै

काठमाडौं, २७ साउन। सत्तारुढ दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठकमा प्रस्तावित ११ वटा एजेन्डाहरूमा

पेरिस ओलम्पिक २०२४ आज सकिंदै

काठमाडौं । फ्रान्सको पेरिसमा भइरहेको पेरिस ओलम्पिक २०२४ आज सकिंदैछ । २६ जुलाईमा औपचारिक रुपमा उद्घाटन भएको पेरिस ओलम्पिक दुई साताको रमाइलो प्रतिस्पर्धापछि समापन नजिक आइपुगेको छ । अन्तिम दिन