News Desk

भारतीय विदेश सचिव र गृहमन्त्री लेखक भेटवार्ता

काठमाडौँ, २८ साउन। भारतीय विदेश सचिव विक्रम मिस्रीले गृहमन्त्री रमेश लेखकसँग भेटवार्ता गरेका छन्। सोमबार दिउँसो गृह मन्त्रालयमा उनीहरूबीच शिष्टाचार भेटवार्ता भएको हो। विदेश सचिव मिस्री आइतबार नेपाल आएका थिए।

बंगलादेशको अन्तरिम सरकार गठनसँगै भएको पहिलो मन्त्रिपरिषद् बैठकका ८ निर्णय

काठमाडौँ, २८ साउन। बंगलादेशमा अन्तरिम सरकार गठन भएको चार दिनपछि मन्त्रिपरिषद्को पहिलो बैठक बसेको छ। अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसको निवासमा आइतबार बसेको पहिलो मन्त्रिपरिषद् बैठकले विभिन्न आठ निर्णय गरेको

आजको सुनचाँदीको भाउ

काठमाडौँ, २८ साउन। नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख ४८ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन

गृहमन्त्री रमेश लेखक र भारतीय विदेश सचिव विक्रम मिश्रीबीच भेट

काठमाडौँ, २८ साउन। गृहमन्त्री रमेश लेखक र भारतीय विदेश सचिव विक्रम मिश्रीबीच भेट भएको छ । दु्इदिने नेपाल भ्रमणमा रहेका विदेश सचिव मिश्रीले आज गृहमन्त्री रमेश लेखकसँग भेट गरेका हुन्।

देशभर मनसुनी वायुको प्रभाव: कोशी, बागमती र लुम्बिनी प्रदेशकामाभारी वर्षा

काठमाडौं, २८ साउन । देशभर मनसुनी वायुको प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार पनि मनसुनको न्यूनचापीय रेखा सरदरस्थानमै रहेको छ। मौसमविद् सरोज पुडासैनीका अनुसार

माओवादी केन्द्रको स्थायी समिति बैठक आज सोमबार पनि बस्दै, धारणा राख्नेक्रम जारी

काठमाडौं, २८ साउन । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज सोमबार पनि बस्दैछ। शनिबारदेखि सुरु भएको स्थायी समिति बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ११ बजेदेखि सुरू हुने

ग्लोबल टी-२० लिगको उपाधि कप्तान रोहितकुमार पौडेल आबद्ध टोरोन्टो नेशनल्सले जिते

काठमाडौं, २८ साउन । क्यानडामा जारी ग्लोबल टी-२० लिगको उपाधि नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल आबद्ध टोरोन्टो नेशनल्सले जितेको छ । आइतबार राति भएको फाइनल खेलमा टोरोन्टोले साविक विजेता

आज २५औं अन्तर्राष्ट्रिय युवा दिवस मनाईंदै, राष्ट्रपतिले मूल समारोह उदघाटन गर्ने

काठमाडौं, २८ साउन । विभिन्न कायैक्रमहरुको आयोजना गरि नेपालमा पनि २५औं अन्तर्राष्ट्रिय युवा दिवस मनाईंदै । दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि, डिजिटल प्रविधिमा युवा पहुँच अभिवृद्धि’ भन्ने नारासहित नेपालमा

पेरिस ओलम्पिक २०२४ मा अमेरिका पहिलो, कसले कति ल्याए पदक ?

काठमाडौं, २८ साउन । पेरिस ओलम्पिक २०२४ मा अमेरिका पहिलो भएको छ । ओलम्पिक २०२४ मा अमेरिकाले चीनलाई पछि पार्दै अमेरिका पहिलो भएको हो । दुई साताभन्दा धेरै दिन चलेको

आज साउन महिनाको अन्तिम सोमबार, देशभरका शिवालयहरुमा श्रद्धालुहरुको भिड

काठमाडौं, २८ साउन । शिव भगवानको आराधाना गर्ने साउन महिना । आज साउन महिनाको अन्तिम सोमबार, पशुपतिनाथ, डोलेश्वर, कुम्भेश्वर लगायतदेशभरका शिवालयहरुमा श्रद्धालुहरुको भिड लागेको छ । साउन महिनाको हरेक सोमबार

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलद्वारा स्वास्थ्य क्षेत्र सुधारका १४ बुँदे प्राथमिकता सार्वजनिक

काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पदभार ग्रहण गरेलगत्तै प्रतिबद्धता जनाएको स्वास्थ्य क्षेत्र सुधारका प्राथमिकता सार्वजनिक गरेका छन् । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले यथास्थिती नभै परिवर्तन गर्ने

प्रा.डा. खेमराज खनालद्वारा रचित “थाङ्नू” लघुकथा सङ्ग्रहको लोकार्पण

सुनसरी ,धरान । अखिल नेपाल लेखक सङ्घ( कोसी) एक नम्बर प्रदेश समितिद्वारा आयोजित तथा नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञसभा सदस्य प्राडा खेमराज खनाल ‘कलम सौखिन’द्वारा लिखित नवीनतम् लघुकथा सङ्ग्रह “थाङ्नू”को लोकार्पण एक