मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनाका मृतकको २७ जनाको शव परीक्षण सुरु
काठमाडौं, ८ भदौ । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनाका मृतकको संख्या २७ पुगेको छ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको
अण्डाको मल्य वृद्धि, उपभोक्ता मर्कामा
काठमाडौ, ८ भदौ । भदौ लागेपछि अण्डाको माग बढेको छ । साउनमा व्रत बस्ने र चोखो खाने धार्मिक मान्यतालगायतका कारण अण्डा उपभोग घटेकोमा भदौ लागेसँगै माग बढेको व्यवसायीले बताएका छन्
बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको पनि सम्भावना
काठमाडौ., ८ भदौ । भदा्ैको दोस्रो साता हुँदासमेत हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतिर
रवि लामिछाने पुगे संसदीय छानबिन समितिमा बयान दिन
काठमाडौं, ७ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारीसम्बन्धी संसदीय छानबिन समितिमा बयान दिन पुगेका छन्। समितले सोधपुछका लागि बोलाएपछि सभापति लामिछाने दिउँसो ४ बजेपछि सिंहदरबारस्थित संघीय संसद सचिवालय
ज्योति विकास बैंकका ग्राहकहरुलाई “Tranquility Spa” मा ३०% सम्मको विशेष छुट
काठमाडौं, ७ भदौ। ज्योति विकास बैंक लिमिटेडले काठमाडौंस्थित प्रचलित “Tranquility Spa” मा बैंकका ग्राहकहरूलाई ३०% सम्मको विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ। यस सम्झौतापश्चात्, ज्योति विकास बैंकका ग्राहकहरूले
मुग्लिनमा गुडिरहेको बसमाथि ढुंगा खस्दा बस पल्टेर ११ जना घाइते
काठमाडौं, ७ भदौ। चितवनस्थित मुग्लिन नारायणगढ सडकखण्डमा बसमाथि ढुंगा खस्दा अनियन्त्रित भएर पल्टिएको छ। शुक्रबार दिउँसो पौने २ बजे भरतपुर महानगरपालिका– २९ सत्रकिलोमा रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग २
कांग्रेस केन्द्रीय समिति बैठकमा भ्रमणबारे आरजुको ब्रिफिङ, दुई ठुला पार्टी मिलेकोमा भारतको सकारात्मक प्रतिक्रिया
काठमाडौं, ७ भदौ। परराष्ट्रमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवाले आफ्नो भारत भ्रमणबारे केन्द्रीय समिति बैठकलाई ब्रिफिङ गरेकी छन् । पार्टी कार्यालय सानेपामा बसेको बैठकमा उनले आफ्नो भारत भ्रमणबारे
भारत, उत्तराखण्डको पहिरोमा पुरिएर ३ नेपालीको मृत्यु
काठमाडौं, ७ भदौ। भारतको उत्तराखण्डस्थित रूद्रप्रयाग जिल्लामा पहिरोमा पुरिएर चितवनको माडीका तीन जनाको मृत्यु भएको छ। बिहीबार राति साढे १ बजेतिर झरेको पहिरोमा पुरिएर त्यहाँ मजदुरको रूपमा कार्यरत नेपालीहरूको मृत्यु
तनहुँ बस दुर्घटनामा १४ जनाको मृत्यु, १६ जना घाइते
काठमाडौं, ७ भदौ। तनहुँ बस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले घटनास्थलबाट १४ जनाको शव बाहिर निकालिएको जानकारी दिए । उनले १६ जना
रास्वपालाई बुझाएको स्पष्टीकरणमा रवि लामिछानेमाथि निलम्बित महामन्त्री डा. मुकुलको आरोप नै आरोप
काठमाडौं, ७ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री डा. मुकुल ढकालले स्पष्टीकरणको जबाफ दिएका छन्। उनलाई बुधबार अन्तिम पटक स्पष्टीकरण सोध्ने पार्टी केन्द्रीय समितिले निर्णय गरेको थियो। त्यसको जबाफ
प्रतिबन्ध खुलाउने सरकारको निर्णयले टिकटक उत्साहित
काठमाडौं, ७ भदौ। टिकटकले नेपालमा लगाइएको प्रतिबन्ध खुलाउने सरकारको निर्णयको स्वागत गरेको छ। टिकटकका प्रवक्ताले विज्ञप्ति जारी गरी प्रतिबन्ध हटाउने नेपाल सरकारको निर्णयको स्वागत गर्दै आफूहरू उत्साहित भएको बताएका हुन्।
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु
काठमाडौं, ७ भदौ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । गत साउन २३ गतेदेखि सुरु भएर २८ गतेदेखि रोकिएको बैठक आज पुनः बसेको हो । अधिकांश केन्द्रीय सदस्यले