News Desk

तडकभड नगरी तीज मनाउन काठमाडौं प्रशासनको आग्रह

काठमाडौं, १३ भदौ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले तडकभडक तथा खर्चिलो तरिकाले तीज नमनाउन सूचना जारी गरेको छ । प्रशासनले बिहीबार एक सूचना जारी गरेर तडमभडकसहित खर्चिला कार्यक्रम नगर्न आग्रह

कांग्रेस सभापति देउवाले बोलाएको बैठकमा महामन्त्रीद्वयसँगको छलफल निष्कर्षविहीन

काठमाडौं, १३ भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको छलफल निष्कर्षविहीन बनेको छ । देउवाले आज बिहान महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई छलफलमा बोलाएका थिए । केन्द्रीय समितिमा

सिन्धुपाल्चोकको निर्माणाधीन १०३ मेगावाटको मध्यभोटेकोशी प्रसारण लाइन निर्माणमा सहमति

काठमाडौं, १३ भदौ । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०३ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजनाको प्रसारण लाइन निर्माण अगाडि बढाउने सहमति जुटेको छ ।

पूर्व डीआईजीमाथि बँदेल मारेको आरोपमा छानबिन

काठमाडौं, १३ भदौ । सप्तरीमा जंगली बँदेल मारेको आरोपमा पूर्वडीआईजीसहितका व्यक्तिमाथि छानबिन अघि बढाइएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदह योगिनायाँ कोशी पलार क्षेत्रमा जंगली बँदेल मारेको आरोपमा प्रहरीले

कृषि मन्त्री अधिकारीले गरे वविषादी प्रयोग अध्ययन गर्न पाँच सदस्य समितिको गठन

काठमाडौं, १३ भदौ । विषादी प्रयोगले अध्ययन गर्न पाँच सदस्य समिति गठन गरिएको छ । गोरखाको गण्डकी गाउँपालिकामा विषादी प्रयोगले कृषकको स्वास्थ्यमा देखिएको समस्याको आएपश्चात अध्ययन गर्न कृषिा तथा पशुपंक्षी

एमालेको सचिवालय बैठक आज एक बजे बस्दै

काठमाडौं, १३ भदौ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को सचिवालय बैठक आज बस्दै छ । दिउँसो एक बजे ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बैठक सुरु हुनेछ पार्टीले जनाएको छ । एमाले

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

काठमाडौं, १३ भदौ । सङ्घीय संसद्को प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगको २३औँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष

मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं, १३ भदौ । मन्त्रिपरिषद् बैठक आज बस्दै छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा साँझ ५ बजे बैठक बस्ने तय भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ। आजको बैठक

प्रतिवेदन परिमार्जन गराउने विषयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वयलाई बूढानीलकण्ठ बोलाए

काठमाडौं, १३ भदौ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सहमतीइ प्रणाली अपनाउन कोििसस गरेका छन् । त्युको लागका लािग आज महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई छलफलका लागि बोलाएका छन्

आज कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, १३ भदौ । आज कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वामा नुमान महाशाखाले जनाएको छ । वर्षाबाट

पेरिस पारालिम्पिक बुधबारदेखि फ्रान्सको पेरिसमा सुरु हुँदै, नेपालबाट दुई खेलका तीन खेलाडीले प्रतिस्पर्धा गर्दै

काठमाडौं, ११ भदौ। पेरिस पारालिम्पिक बुधबारदेखि फ्रान्सको पेरिसमा सुरु हुँदैछ । पेरिस ओलम्पिक सकिएपछि अहिले फ्रान्समा पेरिस पारालिम्पिकको रौनक छ । जसमा नेपालबाट दुई खेलका तीन खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।

गोर्खा मिडियामा एक रुपैयाँ पनि लगानी नगरेको रवि लामिछाने दाबी

काठमाडौं, ८ भदौ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिसँगको बयानको क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी पीडितलाई न्याय दिन ढिलाइ गर्न नहुने बताएका