News Desk

उपसभामुख हटाउने चर्चाले व्यापकता पाएपछि आन्तरिक छलफलमा लाग्यो रास्वपा

काठमाडौं, २५ भदौ । सत्ता गठबन्धनको बैठकमा उपसभामुख इन्दिरा राना मगरलाई हटाउने विषयमा छलफल भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा

एमालेको सांसदलाई असोज ३ सम्म काठमाडौँ नछाड्न सर्कुलर

काठमाडौं, २५ भदौ । नेकपा एमालेले आफ्ना सांसदहरूलाई असोज ३ गतेसम्म काठमाडौँ नछाड्न सर्कुलर जारी गरेको छ । उपसभामुखलाई हटाउने तयारी भएसँगै एमालेले आन्तरिक सर्कुलर गरेको एक नेताले जानकारी दिए

लिग २ खेल्न क्यानडा जाने नेपाली क्रिकेट टोलीको बिदाइ

काठमाडौं, २५ भदौ । लिग २ खेल्न क्यानडा जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टोलीका सदस्य र व्यवस्थापकलाई एक कार्यक्रमका आज बीच बिदाइ

कृषि मन्त्री अधिकारीद्वारा चोभारको निर्माणाधीन पुष्प तथा फलफूल बजार अनुगमन, तत्काल काम नसकिए कानुन अनुसार सरकार अघि बढ्छ

काठमाडौँ, २१ भदौ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले काठमाडौँको चोभारमा निर्माणाधीन पुष्प तथा फलफूलको थोक बजारको काम तत्काल पुरा गर्न निर्देशन दिएका छन् । २०७३ असारमा दुई

पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृतमा दीपकराज जोशी पुन नियुक्त

काठमाडौं, २१ भदौ । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दीपकराज जोशी पुन नियुक्त भएका छन् । बोर्ड सदस्य तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव इन्दु घिमिरे

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त

काठमाडौं,२१ भदौ । नेपाल दूससञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त भएका छन्। मन्त्रिपरिषद्को बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पहाडीलाई आगामी चार वर्षका लागि टेलिकम प्रबन्ध निर्देशक

नेपालकै उत्कृष्ट टिभी र इन्टरनेट प्रदायक: क्यारो टिभी नेपाल

नेपालमा इन्टरनेट र टिभीको मूल्य – २०२४ नेपालमा भरपर्दो इन्टरनेट र उच्च-गुणस्तरको टिभी सेवाहरूको माग बढ्दै गएकाले उपभोक्ताहरूले आफ्नो मनोरञ्जन र कनेक्टिभिटी आवश्यकताहरू पूरा गर्न उत्कृष्ट मूल्यमा सुविधाहरू खोजिरहेका छन्।

गाउँपालिका राष्ट्रिय महासंघको ९ बुँदे काठमाडौं घोषणा जारी, के छ घोषणामा ?

काठमाडौं, १४ भदौ । गाउँपालिका राष्ट्रिय महासंघले ९ बुँदे काठमाडौं घोषणा जारी गरेको छ । गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष लक्ष्मीदेवी पाण्डेको अध्यक्षतामा भदौ १२ र १३ गते काठमाडौंमा सम्पन्न बैठकले

माछापुच्छ्रे बैंक र बिग मार्टबीच सम्झौता

काठमाडौं, १४ भदौ ।  माछापुच्छ्रे बैंक र मेगा मार्ट प्रालि. (बिग मार्ट) बीच डिजिटल कारोबारलाई प्रर्वधन तथा प्रोत्साहन गर्ने सम्झौता भएको छ । सम्झौता पश्चात देश भरि रहेका बिग मार्टका

आज एकै दिन आठवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं, १४ भदौ । सङ्घीय संसद्अन्तर्गत विभिन्न संसदीय समिति अन्तर्गत आज एकै दिन आठवटा संसदीय समितिको बैठक बस्दै छ । जस अनुसार बिहान ९ बजे अर्थ समितिको बैठक बस्ने भएको

सहरी विकास मन्त्री प्रकाशमान सिंहले नदीनालाहरू र काठमाडौँ उपत्यकाको प्रदूषित वातावरण सुधारका लागि सुझाव माग गरे

काठमाडौं, १४ भदौ । नेपाल र काठमाडौं उपत्यको अति प्रदुषित शहरको सूचिमा परेका बेला उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले नदीनालाहरू र काठमाडौँ उपत्यकाको प्रदूषित वातावरण सुधारका लागि सुझाव

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं, १४ भदौ । भदौ दोस्रोे साता हुँदामा आइगुग्दा पनि हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको