एसिया छनोटका लागि आईसीसी यू–१९ महिला टी–२० विश्वकपको पहिलो चरणमा छानिएका २९ खेलाडी
काठमाडौं, २६ भदौ । आईसीसी यू –१९ महिला टी–२० विश्वकप एसिया छनोटका लागि पहिलो चरणमा २९ खेलाडी छानिएका छन् । नेपाली महिला सिनियर टिममा खेलिसकेका पूजा महतो र सोनी पाख्रिनसहित
उपसभापति गुरूङमाथि छानबिन गराउन कांग्रेस तयार
काठमाडौं, २६ भदौ । नेपाली कांग्रेसले उपसभापति धनराज गुरूङमाथि छानबिन गर्न पार्टी तयार रहेको बताएको छ। सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बुधबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा ललितपुरको मितेरी सहकारीमा
कलाकार भिसामा युरोप पठाउने भन्दै २० लाखसम्म ठगी गर्ने १ जना पक्राउ
काठमाडौं, २६ भदौ । कलाकार भिसामा युरोप पठाउँछु भनी विभिन्न मानिससँग रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सुलेमान शंकर (ईकु) भन्ने
गलत बाटो हिडे घातक हुने भन्दै प्रधानमन्त्री ओलीलाई लामिछानेको अनुरोध
काठमाडौं, २६ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उपसभामुख इन्दिरा राना मगरको विषयमा छलफल गरेको जानकारी दिएका छन् । बुधवार बसेको सचिवालय बैठक
हिंसा शब्द असंसदीय हैन‚ रेकर्डबाट हटाउन पर्दैनः सभामुख घिमिरे
काठमाडौं, २६ भदौ । सभामुख देवराज घिमिरेले हिंसा शब्द असंसदीय नभएको भन्दै रेकर्डबाट हटाउन नपर्ने बताएका छन् । उनले सोही रूलिङ आगामी दिनमा शब्द छनोट गर्दा ध्यान दिन अनुरोध गरे
सरकारले दसैँका लागि १८०० खसीबोका र च्याङ्ग्रा ल्याइँदै
काठमाडौं , २६ भदौ । सरकारले दसैँका लागि १ हजार ८०० वटा खसीबोका र च्याङ्ग्रा राजधानीमा ल्याउने तयारी गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यो दसैँका लागि १
दशैको लागि सुकिला नोट असोज १३ गतेदेखि साट्न सकिने
काठमाडौं , २६ भदौ । यो वर्षको दसैँसहितका चाडपर्वका लागि असोज १३ गतेदेखि सुकिला नोट साट्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट
संविधान सभा अध्यक्ष नेम्वाङको प्रथम स्मृति दिवस
काठमाडौं , २६ भदौ । संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पहिलो स्मृति दिवसमा बुधबार विभिन्न कार्यक्रम गरी मनाइँदै छ । तत्कालीन नेकपा एमालेका उपाध्यक्ष, प्रतिनिधि सभाका सदस्य नेम्वाङको २०८० साल
वाइफाइमा रिचार्ज विवादमा झगडा हुँदा श्रीमतीको हत्या, दुई छोरी गम्भिर घाइते
काठमाडौं , २६ भदौ । बारामा एक व्यक्तिले खुर्पा प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । बचाउन गएका दुई छोरीलाई समेत उनले घाइते बनाएका छन् । वाइफाइको रिचार्ज सकिएको विषयमा
उपसभापति धनराज गुरुङ र उपसभामुख रानाको विषयमा छलफल गर्न काँग्रेस पदाधिकारी बैठक सुरु
काठमाडौं , २६ भदौ । नेपाली कांग्रेसको पदाधिकारी, पूर्व पदाधिकारी र पार्टीका शीर्ष नेताको बैठक सुरु भएको छ। सभापति शेरबहादुर देउवाले आज बिहान साढे ८ बजेका लागि आफ्नै निवास बूढानीलकण्ठमा
कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशकामा चट्याङ्गसहित वर्षा
काठमाडौं , २६ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल
४ हाइड्रोपावरको लाभांश घोषणा
काठमाडौं, २५ भदौ । लाभांशको सिजन सुरु भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत कम्पनीहरूले लाभांश घोषणा गर्न थालिसकेका छन्। चार जलविद्यत (हाइड्रोपावर) कम्पनीले लाभांश घोषणा गरेका छन्। हालसम्म