
कोशी प्रदेशका पहाडी भूभागका चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
काठमाडौं, १० कार्तिक। देशभर पश्चिमी वायुका साथै बङ्गालको खाडीमा विकसित चक्रवात “दाना” को आंशिक प्रभाव समेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी प्रदेशमा आंशिकदेखि साधरणतया बदली

नेपाल कतारसँग ५-० ले पराजित
काठमाडौं, १० कार्तिक।एएफसी यु-१७ एसियन कप छनोटमा नेपालको लगातार दोस्रो हार व्यहोरेको छ । समूह एफ अन्तर्गत भएको आफ्नो दोस्रो खेलमा नेपाल कतारसँग ५-० ले पराजित भएको हो । दोहास्थित

माओवादी केन्द्रले आज काठमाडौंमा सरकारविरुद्ध खबरदारी सभा गर्दै
काठमाडौं, १० कार्तिक। प्रमुख प्रतिपक्षीदल नेकपा माओवादी केन्द्रले आज काठमाडौंमा सरकारविरुद्ध खबरदारी सभा गर्दैछ । सरकारका गलत कदमको विरोध र गर्नुपर्ने कामका लागि ध्यानाकर्षण गराउन खबरदारी सभा गर्न लागिएको माओवादी

दाङमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु
काठमाडौं, १० कार्तिक। दाङमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा जिपका चालक दाङको दंगीशरण गाउँपालिका(४ निवासी २२ वर्षीय हिरामणि बुढा र सल्यान कपुरकोट गाउँपालिका(६ निवासी

इतिहासमा आज
अल्माग्लक(१८८४–१९३८) रोमानियालीमुलकी अमेरिकीगायिका थिइन् ।उनको जन्म सन् ११ मे १८८४ रोमउनलाई शास्त्रीय र लोकप्रिय संगीतमाउनको योगदानको लागिविशेष चिनिन्छ। उनले २०औं शताब्दीको प्रारम्भमा प्रसिद्धि प्राप्तगरिन ।विशेष गरी उनको ओपेराटिक एरिया र

सूर्यदर्शन सहकारीको रकम ठगीका अर्का राम बहादुर खनाल पक्राउ
मा काठमाडौं, ९ कार्तिक । सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम ठगीमा संलग्न अर्का एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँको भानु नगरपालिका– ८, बगालेफाँटका ४८ वर्षीय राम

बालुवाटारमा सत्तारुढ दलको बैठक सुरु
काठमाडौं, ९ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सत्तारुढ दलको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमसहित समसामयिक विषय र सरकारले आगामी दिनमा

संघीय निजामति सेवा सञ्चालनसम्बनधी विधेयक छिट्टै पारित हुन्छ मन्त्री गुप्ता
काठमाडौँ, ६ कात्तिक । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले संघीय निजामति सेवा सञ्चालन र व्यवस्थापन गर्न बनेको विधेयक छिट्टै पारित हुने बताउनुभएको छ । मन्त्री गुप्ताले पदवहाली

जलनका बिरामीको निःशुल्क उपचार गर्ने स्वास्थ्य मन्त्री पौडेलको प्रस्ताव मन्त्रिपरिषदबाट पारित
काठमाडौंःअब जलनका बिरामीहरुको सरकारी अस्पतालमा निःशुल्क उपचार हुने भएको छ । गत शुक्रबार कार्तिक २ गते बसेको मन्त्रिपरिषद बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रस्ताव गरेको जलनपीडितको उपचार निःशुल्क

पूर्वगृहमन्त्री लामिछानेलाई पक्राउ गरी पठाइदिन कास्की प्रहरीको पत्राचार, यस्तो छ पक्राउ पूर्जी
काठमाडौँ, २ कार्तिक । जिल्ला प्रहरी कार्यालय कास्कीले सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि अदालतबाट पक्राउ पुर्जी जारी भएका पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गरी पठाइिदन पत्र पठाएको छ

ग्लोबल आइएमई बैंकका ग्राहकलाई एजिलस डायग्नोष्टिक नेपालमा १५ प्रतिशत छुट
काठमाडौं, १ कार्तिक । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुलाई एजिलस डायग्नोष्टिक नेपालमा उपलब्ध प्याथोलोजि टेष्ट शुल्कमा १५ प्रतिशत छुट प्रदान गर्ने समझदारी सम्पन्न भएको छ । उक्त समझदारीमा ग्लोबल आइएमई

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको ५१ लाख सहयोग
काठमाडौं, १८ असोज । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषले ५१ लाख रुपैयाँ सहयोग गरेको छ । हालै मुलुकभर आएको अविरल वर्षासँगै गएको बाढीपहिरोको कारण ठूलो धन जनको