News Desk

म आफैंलाई चुनौती दिने क्यारेक्टरमा आनन्द र रुची लाग्छः धीरज मगर

काठमाडौं, २५ भदौ । २०७५ सालमा आएको फिल्म ‘इन्टु मिन्टु लण्डनमा’बाट अभिनेता धीरज मगरको उदय भएको थियो । यसले उनको छवि नै ‘लभर ब्वाई’को रुपमा बनायो । यसपछिका फिल्ममा पनि

लाइसेन्सको रसिदमै क्यूआर कोड र फोटो राखिने

काठमाडौं, २५ भदौ । प्रदेश सरकारहरुले अब सवारी चालक अनुमतिपत्र लाइसेन्सको छपाइ नहुँदासम्म कर तिरेको रसिदमै क्यूआर कोड र फोटोको राख्ने भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले संघ,

नेपालमा आईएफसीले लगानी विस्तार गर्ने

काठमाडौं, २५ भदौ । अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले नेपालमा लगानी विस्तार गर्ने भएको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलसँग मंगलबार अर्थ मन्त्रालयमा भएको भेटमा आईएफसीका दक्षिण एसियाका क्षेत्रीय

साढे ४ लाख घुससहित जनकपुरधाम २४ का वडाध्यक्ष र वडासचिव पक्राउ

काठमाडौं, २५ भदौ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष र वडा सचिवसहित तीनजना साढे चारलाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय

सरकारी कार्यालयमा सेयर कारोबारको ‘टिएमएस’ प्रतिवन्ध

काठमाडौं, २५ भदौ । सरकारी कार्यालयमा सेयर कारोबारमा प्रयोग हुने प्रविधि ‘टिएमएस’ चलाउन नपाइने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेशसहित सबै मन्त्रालय, अयोग, सचिवालय र कार्यालयका सचिवहरूलाई सम्बोधन गर्दै

पूर्वमुख्यमन्त्री कार्कीको सरकारविरूद्ध अनशन सुरू

काठमाडौं, २५ भदौ । कोशीका पूर्वमुख्यमन्त्री एवम् कांग्रेस नेता केदार कार्कीले मंगलबारबाट विराटनगरमा सरकारविरूद्ध अनशन सुरू गरेका छन्। आफू मुख्यमन्त्री हुँदा ल्याएको १० वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचार योजना हालका

एमालेद्वारा उपसभामुख रानाको राजीनामा माग‚ माओवादी र रास्वपा प्रतिरक्षामा

काठमाडौं, २५ भदौ । उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने तयारीमा सत्ता साझेदार दलहरू छन् । सोमबार बसेको सत्ता साझेदार दलको बैठकमा संवैधानिक परिषद्‍मा नेपाली कांग्रेसको उपस्थितिका लागि वातावरण बनाउने

गुराँस लघुवित्तको लाभांश घोषणा

काठमाडौं, २५ भदौ । गुराँस लघुवित्तले आर्थिक वर्ष २०८०।८१ को नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले १४.२५ प्रतिशत बोनस सेयर र कर

मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

काठमाडौं, २५ भदौ । जनकपुरधाम। धनुषामा नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिँदा विद्यालयबाट घर फर्किरहेका एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा क्षिरेश्वरनाथ नगरपालिका–७ महादेवमण्ठ टोल बस्ने रिता यादवकी ७

अस्तव्यस्त भियतनाममा शक्तिशाली तुफान, १५ लाख प्रभावित, ६० को मृत्यु

काठमाडौं, २५ भदौ । भियतनाममा ‘यागी’ नाम दिइएको शक्तिशाली तुफानले ६० जनाभन्दा बढीको मृत्यु भएको छ । तुफानले फुथोक प्रान्तको फोङचाउ पुल भत्किँदा सवारी साधनहरु रेड नदीमा खस्दा कम्तिमा १३

श्रीमतीको हत्याको आरोपमा श्रीमान पक्राउ

काठमाडौं, २५ भदौ । श्रीमतीको हत्या आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा खोटाङ दिप्रुङ्चुङमा गाउँपलिका–७ घर भई हाल ललितपुर बस्दै आएका ३३ वर्षीय भक्तिराज राई छन् । भदौ

२४५ किलो गाँजा सुनसरीबाट बरामद

काठमाडौं, २५ भदौ । सुनसरीबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले २४५ किलो गाँजा बरामद गरेको छ । सुनसरीको बराह क्षेत्र नगरपालिका–६ स्थित शिसौलीघाटबाट सशस्त्रको टोलीले उक्त गाँजा बरामद