आमरण अनशन स्थगित गर्न मधेश सरकारसँग चार बुँदे सहमति
काठमाडौं, ७ भदौ । हुलाकी राजमार्ग अन्तर्गत सिरहा र धनुषालाई जोड्ने कमला नदीमा नयाँ कमला पुल निर्माण संघर्ष समिति र मधेश प्रदेश सरकारबीच चार बुँदे सहमति भएको छ । वार्ताबाट
लक्ष्मीपूजाबाट प्रदर्शनमा आउन लागेको नयाँ फिल्म ‘एक्टर’को फर्स्टलुकमा प्रदीपको बहुरुप
काठमाडौं, ७ भदौ। ‘स्टार’ अभिनेता प्रदीप खड्काले कलाकारकै भूमिकामा अभिनय गरेको फिल्म ‘एक्टर’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । जसमा प्रदीप मात्र चित्रित छन् । तर, उनी पाँच भिन्न गेटअपमा
काठमाडौँ उपत्यका र चितवन हेर्ने छुट्टै संयन्त्रको निर्माण गर्दै रास्वपा
काठमाडौं, ७ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपत्यकाका तीन जिल्ला र चितवनमा राजनीतिक गतिविधि हेर्ने छुट्टै संयन्त्र बनाउने तयारी गरेको छ । पार्टीमा अहिले विधान संशोधनका लागि छलफल भइरहेको
सर्वोच्चमा पूर्व डीआईजी शाहविरुद्ध अख्तियारको पुनरावेदन
काठमाडौं, ७ भदौ। पूर्व डीआईजी महेशविक्रम शाह विरुद्धको भ्रष्टाचार मुद्दामा अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । मध्य क्षेत्रीय तालिम केन्द्र दुधौलीमा कार्यरत रहँदा उनले भ्रष्टाचार गरेको आयोगको अनुसन्धान निष्कर्ष
कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं, ७ भदौ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले
अधिकृत सरहका यी पदमा २८० जनाका लागि भर्ना खुला
काठमाडौं, ७ भदौ। नेपाली सेनाले अधिकृत पद (सहायक सेनानी÷उपसेनानीं मा भर्ना खुलाएको छ । अधिकृत सरहका यी पदमा २८० जनाका लागि भर्ना खुलेको हो । खुलातर्फ १४७, आदिवासी जनजाती कोटामा
अस्पतालका उपकरण मर्मतको जिम्मा आविष्कार केन्द्रलाई, राज्यले दिएको जिम्मेवारी पूरा गर्छु: महावीर पुन
काठमाडौं, ५ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा वैज्ञानिक महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई दिने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप
३० वर्षे सेवा अवधि हटाउनुपर्ने कार्यदलको निष्कर्ष
काठमाडौँ, २८ साउन। सशस्त्र प्रहरी बलमा ३० वर्षे सेवा अवधि हटाए पनि तत्काल लागू गर्न नहुने अध्ययन कार्यदलको निष्कर्ष छ । गृह मन्त्रालयका सहसचिव झक्कप्रसाद आचार्य नेतृत्वको अध्ययन कार्यदलले सशस्त्रमा
संसदीय विशेष समितिले सुमेरु सहकारीका राजबहादुर सिंहसँग लियो बयान
काठमाडौँ, २८ साउन। सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले सुमेरू वचत तथा ऋण सहकारी संस्था पुल्चोकका शेयरसदस्य राजबहादुर सिंहसँग बयान लिएको छ । समिति सभापति सूर्य
विदेश पलायन युवा शक्ति र उनीहरुका समस्या र चुनौतीलाई बेलैमा सम्बोधन नगरे गम्भीर संकट उत्पन्न हुनसक्छः राष्ट्रपति पौडेल
काठमाडौँ, २८ साउन। राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकका स्रोत र सम्भावना अनुरुपको सीप तथा लगनशीलताको निर्माण एवम् राष्ट्रका सम्भावनाप्रति सकारात्मक सोच र देशभक्ति अनुकुल स्वाभिमानी तथा स्वावलम्बी भावनाको विकास आजको अनिवार्य
२७ अर्ब नाघ्यो सेयर कारोबार, नेप्सेले आफ्नो गतिलाई बलियो बनाउँदै लगानीकर्ताहरुलाई दियो खुशीयाली
काठमाडौँ, २८ साउन। सेयर कारोबार रकममा अघिल्लो दिन बनेको उच्च रेकर्ड सोमबार नै तोडिएको छ । यस दिन २७ अर्ब २४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि हिजो
भदौ १४ बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘वर एन्ड वधु’को नयाँ पोस्टर सार्वजनिक
काठमाडौँ, २८ साउन। आगामी भदौ १४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘वर एन्ड वधु’को तीनवटा नयाँ पोस्टर सार्वजनिक गरिएको छ । जसमध्ये दुईवटामा अभिनेत्री आँचल शर्मा र नवअभिनेता