नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक

काठमाडौं, २२ बैशाख । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बसेको छ । सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा बैठक बसिरहेको छ ।

बैठकमा बजेट अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल भइरहेको बताइएको छ । साथै समसामयिक विषय र सरकारको काम कारबाहीका
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ देखि सुरु हुने गरी सङ्घीय संसद्को बजेट अधिवेशन आह्वान गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्