जाजरकोट भूकम्पका कारण नेपाली कांग्रेसको सार्वजनिक कार्यक्रम स्थगित
काठमाडौँ, १८ कार्तिक । नेपाली कांग्रेसले जाजरकोट भूकम्पका कारण सिर्जित परिस्थितिका कारण तिहारअघिका पूर्वनिर्धारित सार्वजनिक कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ। तर, महासमिति सदस्य चयनको आन्तरिक कार्यक्रम भने जारी रहने
हमासको आक्रमणमा परी निधन भएका तीन जनाको शव स्वदेश ल्याइयो
काठमाडौं, १८ कात्तिक । हमासको आक्रमणमा परी निधन भएका १० जना नेपाली विद्यार्थीमध्ये थप तीन जनाको शव स्वदेश ल्याइएको छ । धनुषा सापही(६ का आनन्द शाह, सुनसरी मधुवन(१ का राजेशकुमार
एमालेले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिने
काठमाडौं, १८ कात्तिक । नेकपा (एमाले)ले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन पनि फिर्ता लिने भएको छ । एमाले कोशी प्रदेशका प्रमुख सचेतक रेवती रमण भण्डारीले एमाले सरकारबाटै बाहिरिइसकेपछि
भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंहको निधन
काठमाडौं, १८ कार्तिक । जाजरकोटमा शुक्रबार राति गएको शक्तिशाली भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंहको निधन भएको छ । सदरमुकाम खलंगामा सिंह बसेको घर भत्किँदा उनको निधन भएको जिल्ला
भूकम्प प्रभावित क्षेत्रमा नेपाली सेनाको खोज तथा उद्धार टोली परिचालन
काठमाडौँ, १८ कार्तिक। कार्तिक १७ गतेको २३:५० बजे जाजरकोट जिल्लाको बारिकोट गा.पा.-१, रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प लगत्तै प्रभावित ईलाकामा नेपाली सेनाको खोज तथा उध्दार टोली परिचालन भएको
भूकम्प पीडितको राहत र उद्धारमा जुट्न प्रपाधनमन्त्री दाहालको अपिल
काठमाडौँ, १८ कार्तिक। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूकम्प पीडितको राहत र उद्धारमा सहकार्य र हातेमालोका लागि सबैपक्षलाईअपिल गरेका छन् । हाल भूकम्प प्रभावित जिल्लाको निरीक्षणमा रहेका प्रधानमन्त्री प्रचण्डले सम्पूर्ण
सरकारले जाजरकोट र रूकुम पश्चिमको भूकम्प प्रभावित क्षेत्रमा विपद् व्यवस्थापन कोषामा ५/५ करोड रूपैयाँ पठाउने
काठमाडौं, १८ कात्तिक, । सरकारले जाजरकोट र रूकुम पश्चिमको भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार तथा उपचारका लागि जिल्ला विपद् व्यवस्थापन कोषामा ५÷५ करोड रूपैयाँ पठाउने भएको छ । भूकम्प प्रभावित
विश्वकपमा छनोट भएपछि नेपाली खेलाडी खुशियाली साटासाट
काठमाडौं, १७ कार्तिक। युएईलाई हराउँदै सन् २०२४ मा अमेरिका र वेष्ट इन्डिजमा हुने टी(२० विश्वकप क्रिकेटमा छनोट भएपछि नेपाली खेलाडीले शुक्रबार मूलपानी मैदानमा खुशियाली साटासाट गरेका छन्। युएईले दिएको १३५
कामना सेवा विकास बैंकले १७औं वार्षिकोत्सव १७ कार्यक्रमका साथ सप्ताहव्यापी रुपमा मनाउने
काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो स्थापनाको १६औं वर्ष पुरा गरि १७औं वर्षमा प्रवेश गर्ने शुभ अवसरमा देशैभर विभिन्न कार्यक्रमहरु आयोजना गरि सप्ताहव्यापी रुपमा मनाउने भएको छ । १७औं
पहाडी भू–भागका थोरै स्थानहरूमा आज मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना
काठमाडौं, १७ कार्तिक । आज मौसम प्रणालीमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी
नेपाली क्रिकेट टिमले शुक्रबार युएईसँग खेल्ने खेल महत्वपूर्ण र चुनौतिपूर्ण
काठमाडौं, कार्तिक १७। नेपाली क्रिकेट टिमले शुक्रबार युएईसँग महत्वपूर्ण खेल खेल्दै छ । यो खेल जिते नेपाल टी(२० विश्वकपमा पुग्नेछ भने पराजित भए १० वर्षपछि विश्वकप खेल्ने सपना फेरि अधुरै
सर्वोच्च अदालतद्वारा रिगलको कैद मिनाहा दिने निर्णय बदर
काठमाडौं, १६ कार्तिक। सर्वोच्च अदालतले जन्मकैदको सजाय पाएका योगराज ढकाल रिगलको कैद मिनाहा दिने निर्णय बदर गरेको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासले