News Desk

सोफा हबको गजबको अफर, सोफा किन्दा स्कुटर उपहार

काठमाडौँ। महान पर्व दशैंको अवसरमा घरको शान तथा गौरब सोफा किन्दा स्कुटर उपहार पाउने भएको छ। काठमाडौँ र चितवनमा सञ्चालित सोफा व्यवसायमा विश्वसनीय कंपनी सोफा हबले दशैँ उक्त अफर सार्वजनिक

देशैभर बदली र वर्षा भइरहने

काठमाडौं, १५ असोज। न्यून चापीय प्रणालीको प्रभावका कारण कोशीदेखि लुम्बिनी प्रदेशसम्मका जिल्लाहरुमा बदली र वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो प्रणालीका कारण

प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौँ, १४ असोज। प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । आजको बैठकमा विद्यालय शिक्षा विधेयक(२०८० पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । विधेयकलाई प्रस्तुत

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं, १४ असोज । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ । प्रधानमन्त्रीले छलफलका लागि बोलाएपछि अध्यक्ष ओली उपाध्यक्ष विष्णु पौडेल र संसदीय दलका सचेतक

अभिनेता अनमोल केसी नर्भिक अस्पताल भर्ना

काठमाडौं, १३ असोज। आर्थिक लेनदेन विवादमा फिल्म ‘रावायण’का निर्माताको उजुरीपछि पक्राउ परेका अभिनेता अनमोल केसी नर्भिक अस्पतालमा भर्ना भएका छन् । छातीमा पीडा भएपछि उनलाई शुक्रबार राति नै अस्पताल भर्ना

आजदेखि सोह्र श्राद्ध सुरु

काठमाडौं, १३ असोज । आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आरम्भ भएको छ । आजै प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएका पात्रो (पञ्चाङ्ग) मा

एमाले बागमती प्रदेशको नयाँ नेतृत्वका लागि अन्तिम नामावली प्रकाशित

काठमाडौँ, १२ असोज। नेकपा एमाले बागमती प्रदेश कमिटीको नयाँ नेतृत्वका लागि उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरिएको छ । बिहीबारको मितिमा शुक्रवार बिहान प्रकाशित अन्तिम नामावलीमा अध्यक्षका दुईजना मात्र उम्मेदवार मैदानमा

स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारीता र आवश्यकता दिनानुदिन बढ्दो छ: कार्यकारी निर्देशक बसौला

काठमाडौं, ११ असोज । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारीता र आवश्यकता दिनानुदिन बढ्दै गएको बताएका छन् । बिहिबार काठमाडौंमा स्वास्थ्य बीमाका बारेमा सञ्चारकर्मीसँगको

प्रज्वल ताम्राकारलाई ‘मिस्टर कन्जेनिलिटी’ अवार्ड

काठमाडौं । नेपाली युवा प्रज्वल ताम्राकार १५औं मिस्टर इन्टरनेशनल २०२३ मिस्टर कन्जेनिलिटी विजेताका भएका छन् । सेप्टेम्बर ८ देखि १७ सम्म थाइल्याण्डको बैंककमा आयोजित १५औं मिस्टर इन्टरनेशनल २०२३ मा नेपालको

१९औं एसियाड ब्याडमिन्टनतर्फ नेपालको पुरुष टिम विजयी

काठमाडौं, ११ असोज। चिनमा जारी १९औं एसियाड अन्तर्गत ब्याडमिन्टनतर्फ नेपालको पुरुष टिमले मंगोलियालाई पराजित गरेको छ । बिनजियाङ जिम्नयाजियम कोर्टमा बिहीबार भएको खेलमा नेपालले मंगोलियालाई अन्तिम १६ को खेलमा ३(१

नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने चेयरपर्सन कार्यक्रम सम्पन्न

काठमाडौं, १० असोज । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुका लागि ३ दिने “चेयरपर्सन क्लव, तालिम तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले २०८० असोज ६ गते देखी ८

इराकमा एक विवाह समारोहमा आगलागी हुँदा कम्तीमा १ सय जनाको मृत्यु

काठमाडौं, १० असोज । इराकको उत्तरी क्षेत्रस्थित एक विवाह समारोहमा आगलागी हुँदा कम्तीमा १ सय जनाको मृत्यु भएको छ । घटनास्थलमा अहिले उद्धार टोली खटिए पनि आगलागीको कारण भने सार्वजनिक