आजदेखि सोह्र श्राद्ध सुरु
काठमाडौं, १३ असोज । आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आरम्भ भएको छ । आजै प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएका पात्रो (पञ्चाङ्ग) मा
एमाले बागमती प्रदेशको नयाँ नेतृत्वका लागि अन्तिम नामावली प्रकाशित
काठमाडौँ, १२ असोज। नेकपा एमाले बागमती प्रदेश कमिटीको नयाँ नेतृत्वका लागि उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरिएको छ । बिहीबारको मितिमा शुक्रवार बिहान प्रकाशित अन्तिम नामावलीमा अध्यक्षका दुईजना मात्र उम्मेदवार मैदानमा
स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारीता र आवश्यकता दिनानुदिन बढ्दो छ: कार्यकारी निर्देशक बसौला
काठमाडौं, ११ असोज । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारीता र आवश्यकता दिनानुदिन बढ्दै गएको बताएका छन् । बिहिबार काठमाडौंमा स्वास्थ्य बीमाका बारेमा सञ्चारकर्मीसँगको
प्रज्वल ताम्राकारलाई ‘मिस्टर कन्जेनिलिटी’ अवार्ड
काठमाडौं । नेपाली युवा प्रज्वल ताम्राकार १५औं मिस्टर इन्टरनेशनल २०२३ मिस्टर कन्जेनिलिटी विजेताका भएका छन् । सेप्टेम्बर ८ देखि १७ सम्म थाइल्याण्डको बैंककमा आयोजित १५औं मिस्टर इन्टरनेशनल २०२३ मा नेपालको
१९औं एसियाड ब्याडमिन्टनतर्फ नेपालको पुरुष टिम विजयी
काठमाडौं, ११ असोज। चिनमा जारी १९औं एसियाड अन्तर्गत ब्याडमिन्टनतर्फ नेपालको पुरुष टिमले मंगोलियालाई पराजित गरेको छ । बिनजियाङ जिम्नयाजियम कोर्टमा बिहीबार भएको खेलमा नेपालले मंगोलियालाई अन्तिम १६ को खेलमा ३(१
नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने चेयरपर्सन कार्यक्रम सम्पन्न
काठमाडौं, १० असोज । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुका लागि ३ दिने “चेयरपर्सन क्लव, तालिम तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले २०८० असोज ६ गते देखी ८
इराकमा एक विवाह समारोहमा आगलागी हुँदा कम्तीमा १ सय जनाको मृत्यु
काठमाडौं, १० असोज । इराकको उत्तरी क्षेत्रस्थित एक विवाह समारोहमा आगलागी हुँदा कम्तीमा १ सय जनाको मृत्यु भएको छ । घटनास्थलमा अहिले उद्धार टोली खटिए पनि आगलागीको कारण भने सार्वजनिक
कर्मचारीको बटमलाईन अनुसार ऐन नआए कडा आन्दोनल गर्ने कर्मचारी संगठनको चेतावनी
असोज, काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनले संघ, प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीहरूलाई समेटेर मात्रै संघीय निजामती सेवा ऐन ल्याउन माग गरेको छ । मंगलबार काठमाडौंमा संगठनको चौथो तथा
आयुर्वेदको विकासका लागि ठोस् कार्ययोजना बनाएर अगाडि बढ्नु पर्छ
काठमाडौं, असोज ९ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले आयुर्वेदको विकासका लागि ठोस् कार्ययोजना बनाएर अगाडि बढ्नु पर्ने अवस्था रहेको बताउनुभएको छ । राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम
आइपीओ जारी गर्ने तयारीमा आयल निगम
काठमाडौं, ९ असोज । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले नेपाल आयल निगमले सर्वसाधरणका लागि आइपीओ जारी गर्ने तयारीमा गरेको बताएका छन् । मंगलवार नेपाल एलपि ग्याँस उद्योग संघको
आवासीय चिकित्सकहरू आन्दोलित
काठमाडौँ, ९ असोज। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका आवासीय चिकित्सकहरूले आकस्मिक सेवा बाहेक सबै सेवा बन्द गरेका छन् । शृङ्खलाबद्ध रूपमा चिकित्सकमाथि भएको आक्रमणको विरुद्धमा रेसिडेन्ट डाक्टर आन्दोलित भएको अस्पतालका उप
एक सिङ्गे गैँडा नेपालले चिनियाँलाई उपहार स्वरूप प्रदान गर्ने
काठमाडौँ, ९असोज। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणका क्रममा दुई देशीय व्यापार, पारवहन तथा कूटनीतिक सहमतिसँगै पर्यटन प्रवर्द्धनका कार्यक्रमहरूमा समेत सम्झौता भएका छन् । नेपालको पर्यटन प्रवर्द्धन तथा सांस्कृतिक