पूर्वमन्त्री खेमराज भट्ट ‘मायालु’को निधन
काठमाडौं, ४ असोज । पूर्वमन्त्री खेमराज भट्ट ‘मायालु’को निधन भएको छ । क्यान्सर रोगबाट पीडित भट्ट काठमाडौंको बीर अस्पतालमा उपचाररत थिए । डडेलधुरामा जन्मिएका गणतन्त्रका लागि आवाज उठाउने अग्रणी नेताहरुमध्ये
मलंगवामा दुई समुदायबीच झडप भएपछि कर्फ्यु लगाईयो
काठमाडौं , ५ असोज । सर्लाही सदरमुकाम मलंगवामा दुई समुदायबीच झडप भएपछि स्थानीय प्रशासनले फेरि कर्फ्यु लगाउन वाध्य भएकोछ । बिहीबार साँझ गणेशको मूर्ति सेलाउन जाने क्रममा हिन्दु र मुस्लिम
बाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयका कामको स्वास्थ्य मन्त्री बस्नेतद्वारा प्रशंसा
काठमाडौं, असोज ४ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बाग्मती प्रदेशको स्वास्थ्य मन्त्रालयले सञ्चालन गरिरहेको कार्यक्रमको प्रशांसा गरेका छन् । बाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा बिहीबार वीर अस्पतालमा आयोजित सामाजिक
विद्यालय शिक्षा विधेयक स्थानीय सरकारले ल्याउने हो: कार्यवहाक अध्यक्ष शाही
काठमाडौं, असोज ४ । गाउँपालिका राष्ट्रिय महासंघका कार्यवाहक अध्यक्ष लक्ष्मणबहादुर शाहीले विद्यालय शिक्षा विधेयक संघ सरकारले नभइ स्थानीय सरकारले बनाउने संविधानमा उल्लेख भएको बताएका छन् । उनले नामै त्रुटि भएको
५ मिनेटमै सूर्यविनायकबाट रत्नपार्कसम्म पुग्ने द्रुत बस सेवाको उद्घाटन
काठमाडौं,३ असोज । ४५ मिनेटमै सूर्यविनायकबाट रत्नपार्कसम्म पुग्ने द्रुत बस सेवाको उद्घाटन आज हुँदै छ। संविधान दिवसका अवसरमा सूर्यविनायकदेखि रत्नपार्कसम्म सार्वजनिक बस सेवा सञ्चालनमा ल्याउन लागिएको हो। सुरूमा २५ वटा
आज संविधान दिवस धुमधामकासाथ मनाईंदै
काठमाडौं, ३ असोज । संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। २०६४ र २०७० सालको संविधानसभाको लामो संघर्ष र अथक प्रयासपछि नेपालको संविधान २०७२ जारी भएको हो ।
राष्ट्रिय शिक्षा दिवस, विद्याभूषण र विद्यापदक पाउनेको लामो लिष्ट
काठमाडौं, २ असोज । ‘समावेशी र सीपमूलक शिक्षाः स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने आदर्श वाक्यका साथ आज राष्ट्रिय शिक्षा दिवस, २०८० मनाइँदैछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिवस मनाउन
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाउँदै
काठमाडौं,२ असोज । आज ऋषि पञ्चमी पर्व नेपाली नारीहरुले सप्तऋषिको पूजा गरी मनाउँदैछन् । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा ऋषि पञ्चमी पर्व मनाइन्छ । आज बिहान १० बजेर ४९
पूर्वलडाकु एवम् सेनाका सहायक रथी यमबहादुर अधिकारीको दावधि तीन वर्ष थप
काठमाडौं, २ असोज। माओवादीका पूर्वलडाकु एवम् नेपाली सेनाका सहायक रथी यमबहादुर अधिकारी ९प्रतीक्षा०को पदावधि सरकारले तीन वर्ष थपिदिएको छ । असोज १ गतेदेखि अवकाशमा जान लागेका अधिकारीको पदावधि अघिल्लो मन्त्रिपरिषद्
स्वास्थ्य मन्त्री बस्नेतको पहलमा चिकित्सा शिक्षा सरोकार संघर्ष समितिको ३८ दिन देखि जारी अनसन तोडियो
काठमाडौं, १ असोज स् स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको विशेष पहलमा बिगत ३८ दिनदेखि माइतिघर मण्डलामा रिले अनसन बसिरहेका चिकित्सा शिक्षा सरोकार संघर्ष समितिका पदाधिकारीहरुले सोमबारदेखि अनसन तोडेका छन्
तमोर–मेवा जलविद्युत आयोजनाको सार्वजनिक सुनुवाई सम्पन्न
काठमाडौं । स्पार्क हाईड्रो ईलेक्ट्रिक कम्पनी लि. द्वारा प्रबद्र्घित तमोर–मेवा जलविद्युत आयोजनाको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । शुक्रबार विद्युत नियमन आयोगको कार्यलयमा ताप्लेजुङ्गको तमारे –मेवा १२८ मे.वा. उत्पादन हुने
आज धुम विश्वकर्मा पूजा पर्व मनाउँदै
काठमाडौं, १ असोज। प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडहरूले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति