हरीतालिका तीज आज विशेष हर्षउल्लासकासाथ मनाईदै
काठमाडौं, १ असोज। भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका ९तीज० पर्व आज शिवमन्दिरमा महादेवको पूजा आराधना गरी मनाइँदैछ । भदौ शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक
बल्खु तरकारी तथा फलफूल बजार १२ वर्षमा प्रवेश
काठमाडौँ । बल्खु तरकारी तथा फलफूल बजार १२ वर्षमा प्रवेश गरेको छ। स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले स्थापना गरिएको बजारमा तरकारी तथा फलफूल सुपथ मूल्यमा खरिद बिक्री हुने गरेको छ। देशका
४ बैंकले गरे लाभांश घोषणा, एनआईसी एशिया बैंकले ३०.५२ प्रतिशत लाभांश वितरण गर्ने
काठमाडौं, भदौ ३० । एनआइसी एशिया, एभरेष्ट, माछापुच्छ्रे र सनिमा बैंकले लाभांश घोषणा गरिसकेको छ । ४ बैंकले लाभांश घोषणा गरेसँगै अब लगानीकर्ताको ध्यान नबिल, स्टयाण्डर्ड चार्टर्ड, कृषि र एसवीआई
तीनकुनेस्थित दिव्या सःमिलमा भएको सामूहिक हत्या प्रकरणको अनुसन्धान गर्न समिति गठन
काठमाडौं, ३० भदौ । काठमाडौंको तीनकुनेस्थित दिव्या सःमिलमा भएको सामूहिक हत्या प्रकरणको अनुसन्धान गर्न प्रहरीले समिति गठन गरेको छ। शुक्रबार राति सःमिल हाताभित्र भएको विभत्स हत्याको छानबिन गर्न काठमाडौं उपत्यका
राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री दाहालबीच भेट
काठमाडौँ, ३० भदौ। राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिवार भेट गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा उनीहरुबीच भेटवार्ता भएको हो । सो भेटमा प्रधानमन्त्री प्रचण्डले अमेरिकाको न्यूयोर्कमा
तीनकुनेस्थित दिव्य सःमिलमा चार जनाको सामुहिक हत्या
काठमाडौं । तीनकुनेस्थित दिव्य सःमिलमा भएको हत्या प्रकरणमा पक्राउ परेका व्यक्ति आफैं प्रहरी चौकीमा पुगेको खुलेको छ । मिलको हाताभित्रै शुक्रबार राति एकै परिवारका तीन जनासहित चार जनाको हत्या भएको
युवाको भविष्य सुनिश्चिता बिना देश परिवर्नतनको संभावना छैन: प्रधानमन्त्री दाहाल
काठमाडौं, ३० भदौ । । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले युवालाई देशभित्रै आशा, भरोसा र सपना जागृत गराउनुपर्ने जिम्मेवारी सरकारलाई रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन
फेसियल हाउसले भव्य रुपमा मनायो महिला सशत्तिकरण विचार गोष्ठी तथा तिज विशेष कार्यक्रम
काठमाडौं । फसियल हाउसले महिला सशत्तिकरण विचार गोष्ठी तथा तिज विशेष कार्यक्रम भव्य रुपमा मनाएको छ । कम्पनीले आफ्नो उपत्यकाभित्रका विभिन्न शाखा कार्यालय तथा केन्द्रीय कार्यालयमा आबद्ध महिला कर्मचारीहरुलाई सहभागी
तमोर–मेवा जलविद्युत् आयोजनाको पिपिएबारे सार्वजनिक सुनुवाइ भदौ २९ मा
काठमाडौं, २७ भदौ । विद्युत् नियमन आयोगले सार्वजनिक सुनुवाइ गर्न १२८ मेगावाटको तमोर–मेवा जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युतको खरिद–बिक्री दर निर्धारण तथा विद्युत् खरिद सम्झौता (पिपिए) का लागि सहमति जुटाउन
इसेवा र नागरिक लगानी कोषबीच सेवा बिस्तारमा सम्झौता
काठमाडौं, २७ भदौ । इसेवा प्रालि र नागरिक लगानी कोषबीच सेवा बिस्तार बारे सम्झौता सम्पन्न भएको छ । सोमबार एक कायृक्रमकाबीच उक्त सम्झौता भए अनुसार नागरिक लगानी कोषका सेवाग्राहीहरुले इसेवा
विद्यालय शिक्षा सम्बन्धी विधेयक प्रतिनिधि सभामा दर्ता
काठमाडौं, २७ भदौ । विद्यालय शिक्षा सम्बन्धी विधेयक प्रतिनिधि सभामा दर्ता भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले बुधबार दर्ता गरेको विधेयकमा विद्यालय तहको शिक्षाका विषय
सुर्ती उद्योगको हस्तक्षेप व्याप्त र प्रभावकै कारण सुर्तीमा बढेन कर
काठमाडौं, २६ भदौ । सुर्तीजन्य पदार्थको नियन्त्रणमा उद्योगी व्यवसायीको परोक्ष र अपरोक्ष रुपमा हस्तक्षेप तथा प्रभावित पार्ने कार्य जारी नै रहेको पाइएको छ । स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जालले