नेम्वाङलाई राष्ट्रिय सम्मानका साथ अत्तेष्टि गर्ने तयारी
भदौ, काठमाडौं । सरकारले संविधानसभा अध्यक्ष, एमालेका उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रिय सम्मानका साथ अत्तेष्टि गर्ने र सम्मान दिने तयारी गरेको छ । एमाले उपाध्यक्ष समेत रहेका नेम्वाङको सोमबार राति निधन
सुक्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध
काठमाडौं, २६ भदौ । सुक्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित टोपेखोलामा आज बिहान सुक्खा पहिरो खस्दा मुग्लिन नारायणगढ सडक बन्द भएको इलाका प्रहरी कार्यालय
नेम्वाङको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि आज दिनभरि पार्टी कार्यालयमा राखिने
काठमाडौं, २६ भदौ। संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर आज दिनभरि पार्टी कार्यालयमा राखिने भएको छ । हृदयघातबाट निधन भएका नेम्वाङ पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि
सुवास नेम्वाङ घरभित्रकै शौचालयमा बेहोस अवस्थामा फेला परेका थिए
काठमाडौं, २६भदौ । । संविधान सभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ घरभित्रकै शौचालयमा बेहोस अवस्थामा फेला परेका थिए । त्यसपछि परिवारका सदस्यहरुले भेटेर त्रिवि शिक्षण अस्पताल पुर्याउँदा नै
नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन
काठमाडौं, २६ भदौ। नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्याइएको थियो । चिकित्सकहरुले अस्पतालमा पुर्याउने वित्तिकै नेम्वाङको निधन
एमालेको बागमती प्रदेश कमिटिको अध्यक्षको लागि आधा दर्जन बढीको आकांक्षी
काठमाडौं, २२ भदौ। एमालेको बागमती प्रदेश कमिटिको अध्यक्षको लागि आधा दर्जन बढी नेताहरुको नाम चर्चामा आएको छ । आगामी असोज ८ र ९ गते नेकपा एमालेको बागमती प्रदेश कमिटिको पहिलो
२० औं निजामती सेवा दिवस, २०८० आज मनाइँदै
काठमाडौं, २२ भदौ। व्यावसायिक र सिर्जनशील प्रशासन,विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ २० औं निजामती सेवा दिवस, २०८० आज मनाइँदै छ । तर संघका कर्मचारीहरुलाई जस्तै समान व्यवहार नगरिएको
हिक्मत कार्कीलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न सर्वाेच्च अदालतको परमादेश
काठमाडौं, २१ भदौ । सर्वोच्च अदालतले ४८ घण्टाभित्र नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखको नाममा परमादेश जारी गरेको छ । सर्वाेच्च अदालतको
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पुनः पदमुक्त
काठमाडौं, २१ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पुनः पदमुक्त भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशत्रय सपना प्रधान मल्ल, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासले बिहीबार सुनुवाइ गर्दै
सञ्चार माध्यममा आएको समाचारप्रति विद्युत नियमक आयोगको गम्भिर ध्यानाकर्षण
काठमाडौं । विद्युत नियमन आयोगले विभिन्न सञ्चार माध्यममा आएको समाचारप्रति इकित गर्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । आयोगले बिभिन्न संचार माध्यममा भ्रामक र असत्य संमाचार प्रकाशन तथा प्रशारण भएकोले
काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन
काठमाडौं, २१ भदौ । काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । भाइरल संक्रमणपछि उपचारका क्रममा वडाध्यक्ष रिजालको बिहीबार निधन भएको वडा नम्बर १६ का सचिव
“श्रीकृष्ण जन्माष्टमी” कृष्णमन्दिरहरुमा पूजा-आजको लागि भक्तजनको भिड, राष्ट्रप्रमुखको शुभकामना सन्देश
काठमाडौं, २० भदौ । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । यस अवसरमा आज पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्दछ