Jagaran News

अबको आवश्यकता: अल्जाइमर्स तथा डिमेन्सियामा क्रियाशीलता

काठमाडौं, २ असोज । सेप्टेम्बर २१मा, विश्व अल्जाइमर दिवस मनाईदै छ  ।  यस बर्ष अल्जाइमर लगाएतका अन्य डिमेन्सिया रोग बढ्दो उमेरसगै जोखिम रहेको मानसिक रोग हो भन्ने बारे जनचेतना जगाउने

अमेरिकाद्वारा १० विकेटले युएई पराजित

काठमाडौं, २ असोज । अमेरिकाले आईसीसी विश्वकप लिग–२ मा यूएईलाई १० विकेटले हराएको छ । १०७ रनको लक्ष्य अमेरिकाले १५.५ ओभरमा पूरा गर्‍यो। ओपनर एन्ड्रिस गौस ५४ बलमा १२ चौका

अपाङ्‍गता भएका १२ सहित ९६ इजरायली नेपाल भ्रमणमा

काठमाडौं, २ असोज । अपाङ्‍गता भएका १२ सहित ९६ इजरायली पर्यटक नेपाल भ्रमणमा आएका छन् । उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ । नेपालस्थित इजरायली दूतावासको समन्यवमा नेपाल आएको

भोलिदेखि सर्वसाधारणको लागि धरहरा प्रवेश निःशुल्क

काठमाडौं, २ असोज । भोलि बिहीबारदेखि सर्वसाधारणका लागि धरहरा खुला हुने भएको छ । काठमाडौंको सुन्धारास्थित नवनिर्मित धरहरा ३ असोजदेखि अन्तरिम रुपमा सञ्चालन गर्ने निर्णय २७ भदौको मन्त्रिपरिषद बैठकले नै

मौसम परिवर्तनसँगै बैतडीमा भाइरल ज्वरोका बिरामी बढ्दो

काठमाडौं, २ असोज । मौसममा आएको परिवर्तनसँगै बैतडीका गाउँगाउँमा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् । यहाँका अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्यचौकी, निजी क्लिनिकमा भाइरल ज्वरोका बिरामी बढ्न थालेका स्वास्थ्यकर्मीले

खेतमा भेटियो युवकको शव

काठमाडौं, २ असोज । सप्तरीको अग्निसाईर कृष्णासवरण गाउँपालिकामा धान खेतमा एक युवकको शव फेला परेको छ । वडा नम्बर ६ मोहनपुर बस्ने २८ वर्षीय ईश्वर पोखरेलको शव बुधबार विहान स्थानीय

अन्तरबैंक फुटसल टुर्नामेन्टमा भोलिदेखि ६० टिमको भिड्न्त, विजेतालाई १ लाखको धनराशी

काठमाडौं, २ असोज । नेपाल राष्ट्र कर्मचारी संघ बालुवाटार समितिले संविधान दिवसका अवसरमा बिहीबारदेखि शनिबारसम्म दोस्रो संस्करणको अन्तरबैंक फुटसल टुर्नामेन्ट सञ्चालन गर्ने भएको छ। ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक

विद्युत् व्यापार सम्झौता गर्न नेपाल र बङ्लादेशबीच छलफल

काठमाडौं, २ असोज । बङ्गलादेशमा भएको राजनीतिक परिवर्तनका कारण पछाडि सरेको नेपाल र बङ्लादेशबीचको विद्युत् व्यापार सम्झौताका विषयमा पछिल्ला दिनमा सघन छलफल सुरु भएको छ । गत भदौ ३० गते

सामाजिक सञ्जालमार्फत सेयर बजारबारे नकरात्मक भ्रम फैलाउनेलाई धितोपत्र बोर्डबाट कारबाही गर्नेबारे छलफल

काठमाडौं, २ असोज । विभिन्न गैर कानुनी चलखेल गरी सेयर बजार प्रभावित पार्नेहरुलाई कारबाही गर्न नेपाल धितोपत्र बोर्डमा सोमबार मात्रै तीन वटा उजुरी परेको छ । लगानीकर्ताहरुका तर्फबाट दर्ता गरिएको

दर्पण छायाँ जोडी उत्तम र निरुताको सहकार्य १२ वर्षपछि

काठमाडौं, २ असोज । कुनै बेला नेपाली फिल्मको सफल जोडी हुन्, उत्तम प्रधान र निरुता सिंह । ‘दर्पण छायाँ’ उनीहरूको कालजयी फिल्ममध्ये मानिन्छ । यसपछि ‘लहना’, ‘अजम्बरी माया’, ‘सन्तान’ जस्ता

एसइई नतिजामा उल्लेख्य सुधार गर्न नीतिगत पहल अगाडि बढिसक्योः प्रधानमन्त्री ओली

काठमाडौं, २ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजालाई लगभग ७० प्रतिशतसम्म पुर्‍याउन नीतिगत पहल सुरु भइसकेको बताएका छन्। राष्ट्रिय शिक्षा दिवस,

संविधान संशोधनमा पश्चगामी सोच हावी भयो, यो मान्य हुँदैनः राष्ट्रिय सभा अध्यक्ष दाहाल

काठमाडौं, २ असोज । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पश्चगामी सोचका साथ आउने संविधान संशोधनका तर्क स्वीकार्य हुन नसक्ने बताएका छन्। संविधान दिवसको सन्दर्भमा आयोजित संविधान कार्यान्वयनको वर्तमान अवस्था विषयक