Jagaran News

प्रकाशशरण महतले अघि बढाएका राम्रा कामलाई निरन्तरता दिने : अर्थमन्त्री पुन

अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतले शुरु गरेका राम्रा कार्यक्रमलाइ निरन्तरता दिने बताएका छन् ।

पशुपति क्षेत्रमा गाडी चल्न बन्द र शव गाड्न वैकल्पिक ठाउँ खोज्न सर्वोच्चको आदेश

काठमाडौं, १६ चैत । सर्वोच्च अदालतले पशुपति क्षेत्रभित्र इन्जिनबाट चल्ने सवारी साधनमा रोक लगाउन सरकारका नाममा आदेश जारी गरेको छ । पशुपति क्षेत्र पूरातात्विक महत्वका साथै धार्मिक, सांस्कृतिक सम्पदा भएको

टी–२० मा बमको शतकका बाबजुद नेपाल ए पराजित

काठमाडौं, १६ चैत । नेपाल भ्रमणमा रहेको आयरल्याण्ड ‘ए’ले पहिलो जित हात पारेको छ । शुक्रबार त्रिवि क्रिकेट मैदानमा भएको टी–२० मा नेपाल ‘ए’लाई २१ रनले पराजित गरेको हो ।

आर्थिक सवलीकरण नै महिला सशक्तिकरणको मुख्य आधारः प्रधानमन्त्री दाहाल

काठमाडौं, १६ चैत ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सवलीकरण भएको बताएका छन्। महिला उद्यमी महासङ्घद्वारा आयोजित सातौँ अन्तर्राष्ट्रिय महिला व्यापार मेलाको शुक्रबार बिहान ललितपुरमा

एनएमबि बैंकको ५२ हजार १७२ कित्ता संस्थापक सेयर लिलामी खुला

एनएमबि बैंकले आजदेखि ५२ हजार १७२ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ ।

सुनको भाउमा शुक्रबार पनि नयाँ रेकर्ड, बढ्यो तोलामा एकैदिन २ हजार १०० रुपैयाँ

सुनको मूल्यमा आज शुक्रबार पनि नयाँ रेकर्ड कायम भएको छ ।

पत्रकार महासङ्घको ६९ औँ स्थापना, सभामुख घिमिरेले दिए शुभकामना

काठमाडौं, १६ चैत । आज शुक्रबार नेपाल पत्रकार महासङ्घको ६९ औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाइंदै छ । दिवसमा महासङ्घले देशभर विविध कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाउन लागेको

दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे समिति गठन

काठमाडौँ, १६ चैत। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे अहिले सबैतिर चर्चा र विवाद सिर्जना भएकोछ। यस सम्बन्धमा छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । सहसचिव राजेन्द्रदेव

भारतमा आजदेखि ‘टि प्लस जिरो’ सेटलमेन्ट प्रणाली सुरु, नेपालमा कहिले ?

भारतको पुँजी बजार नियामक निकाय ‘सेक्युरिटिज एन्ड एक्सचेन्ज बोर्ड अफ इन्डिया (सेबी)’ ले आजदेखि सेयर खरिदबिक्री गरेकै दिन राफसाफ हुने ‘टि प्लस जिरो’ प्रणाली सुरु गरेको छ ।

दूरसञ्चारका २० जनाविरुद्ध एमडीएमएस खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा

काठमाडौं, १५ चैत । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष

तीन तहका सरकारलाई समन्वय गरेर अघि बढाउने प्रतिवेदन तयार

काठमाडौं, १५ चैत । देश संघियतामा गैसकेपछि मुलुकमा तीन तहको सरकार छ । संघ सरकार, प्रदेश सरकार र स्थानीय यी तीन सरकारको आ–आफ्नै काम र जिम्मेवारी रहेको छ । तीनै

स्वास्थ्य क्षेत्र सुधार गर्न रास्वपाको २६ बुँदे सुझाव स्वास्थ्य मन्त्री यादवलाई

काठमाडौं, १५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवलाई स्वास्थ्य सम्बन्धी २६ बुँदे सुझाव पत्र बुझाएको छ। रास्वपाको स्वास्थ्य तथा जनसंख्या विभागका