
आज पनि बढ्यो डलरको मूल्य, अन्य मुद्राको विनिमयदर कति ?
बुधबार अमेरिकी डलरको मूल्य बढेको छ ।

महान्यायाधिवक्ता र गृहमन्त्री रवि विरूद्धको सुनुवाइ स्थगित
काठमाडौँ, १६ जेष्ठ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगी सम्बन्धी कुनै जाहेरी अभियोजन नपरेको भन्दै महान्यायाधिवक्ता कार्यालयले दिएको पत्र खारेज गर्न माग गरिएको रिटको सुनुवाइ स्थगित भएको छ।

तराईमा ३ दिनसम्म तातो हावाको लहर चल्ने र अत्यधिक गर्मी हुने
काठमाडौँ, १६ जेष्ठ । तराईका जिल्लाहरुमा अत्यधिक गर्मी बढेको छ । यो क्रम आगामी तीन दिनसम्म जारी रहने मौसमविदले बताएका छन् । मौसमविद बिनु महर्जनका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा

रौतहटमा अत्याधिक गर्मीको कारण विद्यालय बन्द
काठमाडौँ, १६ जेष्ठ ।अत्याधिक गर्मीको कारण रौतहटको जनजीवन प्रभावित भएको छ । गर्मीका कारण स्थानीय सरकारहरूले सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिन थालेका छन् । रौतहटमा तापमान ४४ डिग्री सेल्सियससम्म

अभियान लघुवित्तले बोलायो साधारण सभा
अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले असार ६ गते वार्षिक साधारण सभा बोलाएको छ ।

प्रधानमन्त्री प्रचण्डद्वारा हिमाली क्षेत्रको संरक्षण गर्न आग्रह
काठमाडौँ, १६ जेष्ठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाललाई प्रदूषणरहित बनाइराख्न र हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन आह्वान गरेका छन् । हिमाल संरक्षण गर्न सबै क्षेत्र र सरोकारवालाबीच सहकार्य र

सुन र चाँदी दुबैको मूल्य सामान्य बढ्यो
बुधबार सुन र चाँदी दुबैको भाउ बढेको छ ।

थापाको संयोजकत्वमा ७ सदस्यीय सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समिति गठन
काठमाडौँ, १५ जेष्ठ ।सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको छ । एमाले सांसद सूर्यबहादुर थापाको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति गठन भएको हो । समितिमा

आर्थिक वर्ष २०८१/०८२ का लागि कुन मन्त्रालयका लागि कति बजेट विनियोज गरियो ?
काठमाडौं, १५ जेष्ठ । सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि १८ खर्ब ६० अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट घोषणा गरेको छ । विनियोजन बजेट मध्ये चालु खर्चतर्फ ११

आर्थिक वृद्धि ६ प्रतिशत पुर्याउने लक्ष्य
काठमाडौं, १५ जेष्ठ । सरकारले आगामी आर्थिक वर्ष देशको आर्थिक वृद्धिदर ६ प्रतिशत पुर्याउने लक्ष्य लिएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१र८२ को बजेट घोषणाका क्रममा ६

आर्थिक वर्ष २०८१/०८२ को लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट विनियोजन
काठमाडौं, १५ जेष्ठ । आगामी आर्थिक वर्षका लागि सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । जसअनुसार चालु खर्च ११ खर्ब ४० अर्ब ६६ करोड

प्रदेश र स्थानीय तहका लागि पाँच खर्ब ६७ अर्ब रूपैयाँ विनियोजन
काठमाडौं, १५ जेष्ठ । सरकारले सङ्घीय सरकारबाट हुने वित्तीय हस्तान्तरण र राजस्व बाँडफाँटबाट आगामी आर्थिक वर्ष २०८१/८२ मा प्रदेश र स्थानीय तहका लागि पाँच खर्ब ६७ अर्ब रूपैयाँ बराबर छुट्याएको








