
नौलो गणतन्त्र आन्दोलनको घोषणा गर्दै अगाडि बढ्छ जनमत पार्टीः अध्यक्ष डा.सीके
काठमाडौं, १५ जेष्ठ । गणतन्त्र दिवसको अवसरमा जनमत पार्टीले नौलो गणतन्त्र आन्दोलन घोषणा गर्दैछ । काठमाडौंको भृकुटी मण्डपमा आज एक कार्यक्रमकाबीच आन्दोलनको घोषणा गर्न लागिएको पार्टी सचिव बीपी साहले जानकारी

ठूलो आकारको बजेट आउने, मन्त्रिपरिषदबाट १ बजे पारित हुने
काठमाडौं, १५ जेष्ठ ।अर्थ मन्त्रालयले करिब १९ खर्ब रुपैयाँको बजेट तयार गरेको छ । मन्त्रालयले तयार गरेको आकारका आधारमा राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा हुने स्रोत समितिले सोमबार साँझ बजेटको

सम्पूर्ण प्राणीको मोक्षको कामना गर्दै बुद्ध पूजा
काठमाडौँ, १५ जेठ। राष्ट्र कल्याण तथा सम्पूर्ण प्राणीको मोक्षको कामना गर्दै बुद्ध पूजा गरिएको छ । हिमालयन बौद्ध शिक्षा तथा संभोटा लिपि प्रशिक्षण केन्द्रद्वारा स्वयम्भूमा आयोजित उक्त कार्यक्रममा २१ ताराको

दलतन्त्र, नेतातन्त्र, नोकरशाहीतन्त्र, पुँजीतन्त्र र लुटतन्त्रले गणतन्त्र नै धरापमाः जसपा अध्यक्ष उपेन्द्र
काठमाडौं, १५ जेष्ठ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा परेको बताएका छन् । १७ औँ गणतन्त्रको अवसरमा शुभकामना दिँदै अध्यक्ष यादवले संघीय लोकतान्त्रिक

२ घण्टा पछि सर्यो बजेट भाषण
आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने तय भएको संयुक्त सदनको बैठक सरेको छ ।

महिनावारीको बेला महिला ट्राफिक प्रहरीले सडकमा ड्युटी गर्न नपर्ने: गृहमन्त्री लामिछाने
काठमाडौं, १५ जेष्ठ । गृहमन्त्री रवि लामिछानेले महिनावारी भएको समयमा महिला ट्राफिक प्रहरीहरुले ड्युटी गर्न नपर्ने व्यवस्था मिलाइएको जनाएका छन् । त्यसको साटो मापसे गरी ट्राफिक नियम उल्लंघन गर्नेहरुले स्वयंसेवकको

दुई घण्टा पछि सर्यो बजेट भाषण
काठमाडौं, १५ जेष्ठ । मन्त्रिपरिषद बैठक दुई घण्टा पछि सरेको छ । बजेट पारित गर्न बिहान ११ बजे बोलाइएको बैठक दुई घण्टा पछि सरेको हो । यससँगै दिउँसो १ बजे

युनाइटेड अजोड इन्स्योरेन्सको बोलायो विशेष साधारण सभा
युनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको छ ।

सैनिक मञ्च टुँडिखेलमा मनाइयो १७ औं गणतन्त्र दिवस
१७ औं गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना भएको छ ।

आज सुन चाँदीको मूल्य सामान्य बढ्यो
हप्ताको तेस्रो दिन आज सुन चाँदीको मूल्य सामान्य बढेको छ ।

कामना सेवा विकास बैंक र ड्रिम इन्टरनेशनल होटल लि.सँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता
काठमााडौं । कामना सेवा विकास बैंकले बुटवल, रुपन्देही स्थित ड्रिम इन्टरनेशनल होटल लि.सँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले रेस्टुरेन्टको मेनुमा

आईसीसी टी-२० विश्वकप क्यानडासँग ६३ रनले पराजित नेपाल
काठमाडौं, १५ जेष्ठ । नेपाल आईसीसी टी-२० विश्वकप वार्मअप पहिलो खेलमा क्यानडासँग ६३ रनले पराजित भएको छ । १८४ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा १२० रनमा अल आउट भयो








