Jagaran News

सत्तारूढ गठबन्धनले जापानको आमनिर्वाचनबाट बहुमत गुमायो

काठमाडौं, १२ कार्तिक । जापानमा लामो समयसम्म सत्तामा रहेका गठबन्धनले बहुमत गुमाएको छ। आइतबार सम्पन्न आम निर्वाचनबाट १५ वर्षदेखि जापानमा सरकार चलाइरहेको लिबरल डेमेक्र्याटिक पार्टी (एलडिपी) र कोमिइतोल पार्टीले बहुमत

राज्य व्यवस्था समितिको बैठकमा गृहमन्त्री सहभागी हुने

काठमाडौं, १२ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओली राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहभागी नहुने भएका छन् । आजको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न

जुवातास खेलेको आरोपमा काठमाडौं र ललितपुरबाट १२ जना पक्राउ

काठमाडौं, १२ कार्तिक । काठमाडौं र ललितपुरबाट जुवातास खेलेको आरोपमा १२ जना पक्राउ परेका छन् । कीर्तिपुर नगरपालिका–८ पांगा शालिक बस्ने रामकृष्ण महर्जनको घरमा जुवातास खेलिरहेको अवस्थामा राम कृष्ण समेत

नर्सिङ लाइसेन्स परीक्षामा ४० प्रतिशत उत्तीर्ण

काठमाडौं, १२ कार्तिक । नेपाल नर्सिङ परिषद्ले शनिबार लिएको ३७औँ नर्सिङ नाम दर्ता (लाइसेन्स) परीक्षामा ४० प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । परिषद्का रजिष्ट्रार शुक्ला खनालका अनुसार पीसीएल र बीएस्सी

एक महिला कीर्तिपुर अस्पताल पछाडिको झाडीमा मृत अवस्थामा

काठमाडौं, १२ कार्तिक । कीर्तिपुरमा एक महिला मृत फेला परेकी छिन् । कीर्तिपुर नगरपालिका–२ कीर्तिपुर अस्पताल पछाडिको झाँडीमा महिलाको शव फेला परेको हो । हाल नाम, थर, वतन नखुलेकी अन्दाजी

युनिलिभर नेपाल, सिटिजन्स बैंक र आँखुखोला जलविद्युतको साधारण सभा आज बस्दै

नेपाल धितोपत्र बजारमा सूचीकृत ३ कम्पनीको वार्षिक साधारण सभा बस्दैछ ।

स्थानीय तहको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुको सिफारिस

काठमाडौं, १२ कार्तिक । न्याय परिषद्ले आगामी मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुको सिफारिस गरेको छ । परिषद्ले ३१ जिल्लामा मुख्य निर्वाचन

हकप्रद शेयर निष्काशनका लागि एनएलजी इन्स्योरेन्सले तोक्यो बुक क्लोज मिति

एनएलजी इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्काशन तथा बिक्रीका लागि बुक क्लोज मिति तय गरेको छ ।

नेपाल लाइफ इन्स्योरेन्सद्वारा लर्निङ म्यानेजमेन्ट सिस्टमको अनावरण

काठमाडौं, १२ कार्तिक । नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लर्निङ म्यानेजमेन्ट सिस्टम (नेपाल लाइफ पाठशाला)को आज काठमाडौँमा आयोजित एक विशेष समारोहका बीच अनावरण गरेको छ

समता घरेलु लघुवित्तको एफपीओ आजदेखि बिक्री खुला

समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि थप सार्वजनिक निष्काशन अर्थात एफपीओ निष्काशन गर्दैछ ।

कोशी प्रदेशका पहाडी भू-भागमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा

काठमाडौं, १२ कार्तिक । देशभर स्थानीय वायु, पश्चिमी वायुका साथै भारतको ओडिशा आसपास रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी प्रदेश

इतिहासमा आज

जोन लक १७औं शताब्दीका अंग्रेजी दार्शनिक र चिकित्सक थिए ।