
श्रीलंकामा भोली शनिबार राष्ट्रपतिय निर्वाचन हुँदै
श्रीलंकामा भोली शनिबार राष्ट्रपतिको निर्वाचन हुँदैछ ।

एन्फा महिला लिगमा रश्मीको ५ गोल
काठमाडौं, ४ असोज । एन्फा महिला लिग अन्तर्गत सातौं चरणको पहिलो खेलमा कोशी प्रदेशविरुद्ध एपीएफ ८–० ले विजयी भएको छ । एपीएफको जितमा रश्मी कुमारी घिसिङ एक्लैले ५ गोल गरेकी

याक दिवस वैशाख ७ गते मनाउने सरकारको निर्णय
काठमाडौं, ४ असोज । सरकारले वैशाख ७ गतेलाई याक दिवसको रुपमा मनाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले याकको दिवस मनाउने निर्णय गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए

१७ फाइनान्स कम्पनी रिपोर्टमा १२ वटा नाफामा
काठमाडौं, ४ असोज । चालु आर्थिक वर्ष २०८१।०८२ को पहिलो महिना (साउन) मा फाइनान्स कम्पनीहरूले २३ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यो अवधिमा १७ वटा

पत्रकार महासंघको महाधिवेशन उम्मेदवारी दर्ता हाललाई स्थगित
काठमाडौं, ४ असोज । नेपाल पत्रकार महासंघको महाधिवेशनअन्तर्गत उम्मेदवारहरूको मनोनयन दर्ताको कार्यक्रम स्थगित भएको छ। यही असोज १२ गते तोकिएको महासंघको महाधिवेशनका लागि शुक्रबार मनोनयन दर्ताको कार्यतालिका थियो। पत्रकार महासंघ

मेलम्चीको पानी घटस्थापनाअघि नै काठमाडौं पठाउने तयारी
काठमाडौं, ४ असोज । दशैंको घटस्थापना अघि नै मेलम्चीको पानी काठमाडौं आउने भएको छ। काठमाडौंमा मेलम्चीको पानी पठाउनका लागि अहिले सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ। दशैंअगाडि नै मेलम्चीको पानी

मोनाकोसँग बार्सिलोना पराजित
काठमाडौं, ४ असोज । स्पेनिस क्लब बार्सिलोना युरोपेली च्याम्पियन्स पराजित भएको छ। गएराति लिगको पहिलो खेलमै बार्सिलोना मोनाकोसँग पराजित भएको हो। मोनाकोले घरेलु मैदानमा बार्सिलोनामाथि २(१ गोलको जित निकाल्दै लिगमा

अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल बढ्दै
काठमाडौं, ४ असोज । बर्खायाम प्रारम्भ भएसँगै सुनसान अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल सुरु भएको छ । खुम्बुपछिको आकर्षक यो पदामार्गमा दैनिक एक सय ५० पर्यटक आउन थालेका छन् । धारापानीस्थित

अवैध लागू औषधसहित ५ जना पक्राउ
काठमाडौं, ४ असोज । अवैध लागू औषधसहित देशका विभिन्न स्थानबाट पाँच जना पक्राउ परेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–११ गड्डाचौकीस्थित नेपाल भारत सीमाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ

उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारी
काठमाडौं, ४ असोज । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भाग लिन अमेरिका प्रस्थान गरेपछि कार्यबहाक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले पाएका छन्

प्रधानमन्त्री ओली नेतृत्वको टोली राष्ट्रसङ्घ महासभामा भाग लिन न्युयोर्क प्रस्थान
काठमाडौं, ४ असोज । नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा जारी संयुक्त राष्ट्रसङ्घ महासभाको ७९ औँ अधिवेशनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेका

अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्दै आँखुखोला जलविद्युत कम्पनी
आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्ने भएको छ ।


