Jagaran News

पुरुष र महिला टोली अन्तरबैंक फुटसल प्रतियोगिता ग्लोबल आइएमई बैंक बिजेता

काठमाडौं, ६ असोज । नेपाल राष्ट्र बैंक कर्मचारी संघद्वारा आयोजित अन्तरबैंक फुटसल प्रतियोगिता २०८१ को पुरुष र महिला तर्फको उपाधी ग्लोबल आइएमई बैंकले जितेको छ । संविधान दिवसको अवसरमा असोज

बागमती प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक

काठमाडौं, ६ असोज । बागमती प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको हो । प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा,

दुर्गा प्रसाईं पक्राउ

काठमाडौं, ६ असोज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ। आइतबार अपराह्न साइबर ब्युरोको टोलीले भक्तपुरस्थित निवासबाट प्रसाईंलाई पक्राउ गरेको ब्युरोका डिआइजी नवीन्द अर्यालले बताए। गत बुधबार प्रसाईंसहित

सहरलाई व्यवस्थित र स्वच्छ बनाउने उद्देश्य लिएका छौंः का.वा. प्रधानमन्त्री सिंह

काठमाडौं, ६ असोज । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले व्यवस्थित र स्वच्छ सहर बनाउने दिशामा सरकार अघि बढेको बताएका छन्। सिंहदरबारमा आइतबार नेपाल जग्गा तथा आवास विकास महासंघका प्रतिनिधिहरूसँगको भेटघाटका क्रममा

इजरायली सेनाद्वारा अल जजिराको कार्यालयमा छापा

काठमाडौं, ६ असोज । इजरायली सेनाले आफ्नो नियन्त्रणमा रहेको वेष्टब्याङ्कको रमुल्लामा रहेको न्यूज च्यानल ‘अल जजिरा’को कार्यालयमा छापा मारेको छ । साथै ४५ दिन कार्यालय बन्द गर्न आदेश दिएको छ

जनमोर्चा नेपालको चैत्र २४ गते सङ्घीयताविरुद्ध राजधानी केन्द्रीय जनआन्दोलन

काठमाडौं, ६ असोज । राष्ट्रिय जनमोर्चा नेपालले सङ्घीयताविरुद्ध काठमाडौँ केन्द्रित जनआन्दोलन गर्ने भएको छ। असोज ४ र ५ गते जनमोर्चाको परिषद्को ऐतिहासिक दोस्रो बैठकले यस्तो निर्णय गरेको हो । चित्रबहादुर

१०२ मेगावाटको मध्यभोटेकोशी एक महिनाभित्र पूर्ण रुपमा सञ्चालनमा ल्याउने तयारी

नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजनबाट एक महिनाभित्र विद्युत् उत्पादन गर्ने गरी अन्तिम चरण पुगेको छ ।

सुनको मूल्ले फेरी बन्यो अर्को रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

हप्ताको पहिलो दिन सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच आइतबार साँझ भेट हुँदै

काठमाडौं, ६ असोज, । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा सहभागी हुन न्युयोर्क पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षीबीच भेट हुँदैछ। नेपाली पक्षको लामो प्रयास र गृहकार्यपछि प्रधानमन्त्री ओली

श्रीलंकामा राष्ट्रपति चुनावमा वामपन्थी नेता अनुरा दिसानायकेको अग्रता कायमै

श्रीलंकामा राष्ट्रपति निर्वाचनको मतगणना चलि रहेको छ ।

आशा लघुवित्तले गर्यो लाभांश घोषणा

काठमाडौं,६ असोज । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । लघुवित्तले शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले लाभांश

आईसीसी विश्वकप लिग २ मा नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै

काठमाडौ. ६ असोज । आईसीसी विश्वकप लिग २ मा नेपालले आज घरेलु टोली क्यानडासँग दोस्रो खेल खेल्दै छ । खेल नेपाली समयअनुसार किंग सिटी मैदानमा आज राति पौने ९ बजेदेखि