
कास्की अदालतमा पूर्वडिआइजी जोशी
काठमाडौं, ७ असोज । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ । काठमाडौंबाट पक्राउ परी पोखरा लगिएका जोशीलाई आज म्याद थपका लागि अदालतमा

सुत्केरीको मृत्युले कर्णाली प्रदेश अस्पतालमा आफन्तहरु आन्दोलित
काठमाडौं, ७ असोज । सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा एक सुत्केरीको मृत्युको विषयलाई लिएर आफन्तले विरोध जनाएका छन् । सुत्केरी ब्यथा लागेपछि आइतबार बेलुकी प्रदेश अस्पतालमा भर्ना भएकी वीरेन्द्रनगर नगरपालिका–६ कि

काभा महिला क्लब भलिबल च्याम्पियनसिपको उपाधि हात पार्ने नेपाल पुलिस क्लबको भव्य स्वागत
काठमाडौं, ७ असोज । माल्दिभ्समा सम्पन्न काभा महिला क्लब भलिबल च्याम्पियनसिपको उपाधि जितेको नेपाल पुलिस क्लब सोमबार स्वदेश फर्केको छ । टोलीलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ । पहिलो

दुर्गा प्रसाईं समर्थकद्वारा ३ वटा ट्रक जलाइए
काठमाडौं, ७ असोज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको विरोधमा उनका समर्थकले झापामा सवारीसाधन जलाएका छन् । आइतबार बी एन्ड सी अस्पतालका सञ्चालक प्रसाईंलाई प्रहरीले पक्राउ गरेको थियो ।

चिनियाँको जुवा अखडामा छापा मारेर प्रहरीद्वारा ७ जना पक्राउ
काठमाडौं, ७ असोज । चिनियाँ नागरिकले सञ्चालन गरेको अवैध जुवा घरमा छापा मारेर प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चार चिनियाँ, एक भारतीय र दुई नेपाली नागरिकहरु

श्रीलंकाली पूर्वराष्ट्रपति राजापाक्षे काठमाडौंमा
काठमाडौं, ७ असोज । श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे काठमाडौं अवतरण गरेका छन् । उनी श्रीलंकन एयरलाइन्सबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको काठमाडौंस्थित श्रीलकंन दूतावास स्रोतले पुष्टि गरेको छ । उनी

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबिच भेटवार्ता
काठमाडौं, ७ असोज । अमेरिकामा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबिच भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डल नेतृत्व गर्दै संयुक्त राज्य

आज राति कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशमा धेरै वर्षा
काठमाडौं, ७ असोज । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशको पहाडी भू-भागमा

इतिहासमा आज
फर्डिनान्ड छैठौं स्पेनका राजा फर्डिनान्ड छैठौंको जन्म सेप्टेम्बर २३, १७१३, म्याड्रिड, स्पेन मा भएको थियो । फर्डिनान्ड १७१३ देखि १७५९ आफ्नो मृत्यु सम्म स्पेन को राजा थिए । उनी फिलिप

ज्योति विकास बैंकद्वारा बालबालिकाहरुलाई कृत्रिम हात (Prosthetic hand) प्रदान
काठमाडौं,६ असोज । ज्योति विकास बैंकले ई-नेबल नेपाल (E-Nable Nepal) नामक संस्थासँगको सहकार्यमा ६ जना बालबालिकालाई 3D प्रिन्टेड कृत्रिम हात हस्तान्तरण गरेको छ। आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापना गरेको

मेडिकल व्यवसायी दुर्गा प्रसाईं भक्तपुरबाट पक्राउ
झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई नेपाल प्रहरीको साइबर ब्यूरोको टोलीले आइतबार भक्तपुरबाट पक्राउ गरेको छ ।

सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशी पक्राउ
काठमाडौं, ६ असोज । सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेका छन् । उनी काठमाडौंबाट पक्राउ परेका प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । गृहमन्त्री रमेश लेखकले आइतबार


