Jagaran News

मधेशी एकता समाजले दुबईमा मनायो विजयादशमी

काठमाडौँ, असोज ३० गते । विदेशमा बस्ने मधेशीहरुको साझा संगठन मधेशी एकता समाजले संयुक्त अरब इमिरेट्सको दुबईमा विजयादशमी मनाएको छ । गत शनिबार साँझ भएको कार्यक्रममा दुबईमा बसोबास गर्ने मधेशीहरुको

राष्ट्रिय वाणिज्य बैंकले कृषि क्षेत्रको विकासका लागि अधिकिसान सरल कर्जा प्रोडक्टको शुभारम्भ

काठमाडौं, ३० असोज । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले कृषि क्षेत्रको विकासका लागि अधिकतम दश लाख रुपैंयासम्म कर्जा दिने गरी किसानसँग राष्ट्रिय वाणिज्य बैंक कार्यक्रम अन्तर्गत किसान सरल कर्जा प्रोडक्टको शुभारम्भ

नेप्से ४३ अंकमा वृद्धि, कारोबार साढे ५ अर्ब, हाइड्रोपावरमा आकर्षण बढ्दो

काठमाडौं, ३० असोज । दशैँपछिको दोस्रो कारोबार दिन पनि नेप्से सूचक उच्च अंकले बढेको छ। मंगलबार ३१ अंकले बढेको बजार बुधबार पनि ४३ अंकले बढेको हो। बुधबार नेप्से सूचक ४३.२२

बक्स अफिसमा आक्रामक ‘१२ गाउँ’ र ‘छक्का पञ्जा ५’, ‘ज्वाइँ साब’ को पनि व्यापार राम्रो

काठमाडौं, ३० असोज । दशैंको समय फिल्म रिलिजका लागि सबैभन्दा उपयुक्त मानिन्छ । लामो विदा र ‘फेस्टिभ मुड’ हुने भएकाले यो चाडमा सबैजसो उमेरका मानिसका लागि मनोरञ्जन पहिलो प्राथमिकतामा पर्छ

बाढी, पहिरो र डुुबानको क्षतिप्रति सरकार गम्भीर, पुनःनिर्माण र पुनःव्यवस्थापनका काम छिट्टै अघि बढाइदैः प्रधानमन्त्री ओली

काठमाडौं, ३० असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले हालैको बाढी, पहिरो र डुुबानका कारण भएको क्षतिप्रति गम्भीर हुँदै सरकारले सुरक्षित एकीकृत बस्तीको योजनाका साथ तत्काल पुनःनिर्माण र पुनःव्यवस्थापनका काम अघि

इतिहासमा आज

स्कटल्याण्डका राजा जेम्स द्वितीय, जसलाई जेम्स द जस्ट पनि भनिन्छ ।

डडेल्धुरा बस दुर्घटनामा ५ को मृत्यु, घाइते १२ जनालाई धनगढी रिफर

काठमाडौं, ३० असोज । डडेल्धुरामा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । घटनास्थलमा बसको छतमुनि च्यापिएका अवस्थामा थप एकजनाको शव फेला परेसँगै मृतकको सङ्ख्या पाँच पुगेको हो

दुईवटा उजुरी परेका प्रस्तावित न्यायाधीश निरौला

काठमाडौं, ३० असोज । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित नृपध्वज निरौलाविरुद्ध दुईवटा उजुरी परेको छ । संसदीय सुनुवाइ समितिकी सहसचिव निर्मलादेवी लामिछाने वस्तीका अनुसार निर्धारित समयमा दुईवटा उजुरी परेको हो ।

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।

६ वर्षीय बच्चालाई भीरमा फालेर हत्या

काठमाडौं, ३० असोज । ताराखोला गाउँपालिकाका स्थायी बासिन्दा केशव पुनले आफ्नो ६ वर्षीय छोरालाई भीरमा फालेर हत्या गरेका छन् । अभियुक्तले गएराति ६ वर्षीय छोरा किस्मतलाई भीरबाट काठेखोलामा फालेको खबर

लिबर्टी इनर्जीलाई ५० प्रतिशत हकप्रद निष्काशन गर्न बोर्डको स्वीकृती

नेपाल धितोपत्र बोर्डले लिबर्टी इनर्जी कम्पनी लिमिटेड लाई हकप्रद निष्काशन गर्न स्वीकृती दिएको छ ।

सुन तस्करी प्रकरणमा कारबाही सिफारिस थापा झनै आईजीपीबाट सम्मानित

काठमाडौं, ३० असोज । सुन तस्करी प्रकरणमा प्रहरीबाट भएको कमजोरीबारे छानबिन गर्न गठित उच्चस्तरीय आयोगले कारबाही गर्न सिफारिस गरेका प्रहरी अधिकारी सम्मानित भएका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा