
इतिहासमा आज
रुहोल्लाह खोमेनी एक प्रभावशाली इरानी धार्मिक नेता र राजनीतिज्ञ थिए जसले १९७९को इरानी क्रान्तिमा मुख्य भूमिका खेलेका थिए ।

‘१२ गाउँ’मा सोनू समीरको रोमान्स गीत ‘कसो कसो’ सार्वजनिक
काठमाडौं, ८ असोज । अभिनेता विराज भट्टको दोस्रो निर्देशकीय फिल्म ‘१२ गाउँ’को नयाँ गीत सार्वजनिक गरिएको छ । सोमबार सार्वजनिक ‘कसो कसो’ बोलको रोमान्टिक गीतमा फिल्मका मुख्य अभिनेता समीर भट्ट

विमानस्थलमा ऐतिहासिक पदक विजेता एरिका गुरुङलाई स्वागत
काठमाडौं, ८ असोज । चीनको हाङ्जाउमा आयोजित २०औं एसिया सिनियर कराँते च्याम्पियनसिपमा रजत पदक जितेकी एरिका गुरुङ आज स्वदेश फर्किएकी छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ ।

गुराँस लघुवित्तले डाक्यो साधारण सभा
गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आ.व.को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ ।

बसको ठक्करबाट कैलालीमा १ को मृत्यु
काठमाडौं, ८ असोज । कैलालीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । सोमबार साँझ गौरीगंगा नगरपालिका–९ मसुरियामा सुपप्र ०१–००१ क २४६४ नम्बरको बसले ठक्कर दिंदा सोही ठाउँ बस्ने ८४

इजरायलद्वारा लेबनानमा आक्रमण हुँदा १ दिनमै ४९२ को मृत्यु
काठमाडौं, ८ असोज । लेबनानमा इजरायलले आक्रमण गर्दा ४९२ जनाको मृत्यु भएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मारिनेमा ३५ बालबालिका र ५८ महिलाहरु छन् । आक्रमणमा १ हजार ६४५

सुनको मूल्यमा निरन्तर नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?
सुनको भाउले दिन दिनै नयाँ रेकर्ड बनिरहेको छ ।

काठमाडौंबाट भारतको राजस्थान जाँदै गरेको बस आज बिहान दुर्घटना हुँदा २३ जना घाइते
काठमाडौं, ८ असोज । काठमाडौंबाट भारतको राजस्थानतर्फ जाँदै गरेको यात्रुबस पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्व (नवलपुर) को विनयी खोला नजिक यात्रुबस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । काठमाडौंबाट भारतको

क्यानडामा भएको लिग-२को अन्तिम खेल नेपालले ओमानसँग खेल्दै
काठमााडैं, ८ असोज । क्यानडा भ्रमणमा रहेको नेपालले लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा अन्तिम खेल खेल्दैछ। क्यानडामा भएको लिग-२को अन्तिम खेल नेपालले ओमानसँग खेल्दैछ। क्यानडाको ओन्टेरियोमा नेपाली समयअनुसार आज बेलुकी ८स:४५

जितिया पर्वअन्तर्गत आज बिहानदेखि ३६ घण्टासम्म बस्ने निर्जल र निराहार उपवास सुरु
काठमाडौं, ८ असोज । मिथिलाञ्चल क्षेत्रमा मनाइने जितिया पर्वअन्तर्गत आज बिहान ४ बजेदेखि ३६ घण्टासम्म बस्ने निर्जल र निराहार उपवास सुरु भएको छ । सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा पारिवारिक

यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं, ८ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३९ पैसा र

विदेशमा रहेका नेपाली युवालाई स्वदेशमा फर्केर अवसर सृजना गर्न प्रधानमन्त्री ओलीको आग्रह
काठमाडौं, ८ असोज । अमेरिका । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपाली युवालाई रोजगारी विकासका लागि स्वदेशमा फर्केर अवसर सृजना गर्न आग्रह गरेका छन् । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा


