Jagaran News

एएफसी यु-२० एसियन कप छनोट खेलमा नेपाल उज्वेकिस्तानसँग पराजित

एएफसी यु-२० एसियन कप फुटबल छनोटको आफ्नो तेस्रो खेलमा नेपाल उज्वेकिस्तानसँग ६-० ले हारेको छ ।

सिटी वालेटद्वारा चाडपर्वको अवसरमा आकर्षक क्यासब्याक घोषणा, प्रति रेमिट भूक्तानीमा ७०० सम्मको क्यासब्याक 

काठमाडौ , ९ असोज  .  सिटी वालेट प्रा=लि= ले दशै, तिहार र छठपर्वको अवसरमा विशेष क्यासब्याक प्रस्तावहरूको घोषणा गरेको छ । नेपालको सवै भन्दा कान्छो वालेट कम्पनीको रुपमा स्थापित सिटी

दाङमा चट्याङ लागेर १ को मृत्यु, २ जना घाइते

काठमाडौं, ९ असोज । दाङमा चट्याङ लागेर घाइते भएका १ को मृत्यु भएको छ। दुई जना घाइते छ‍न्। उनीहरूको उपचार भइरहेको छ। उनीहरू एकै परिवारका हुन्। चट्याङ लागेर छोराको मृत्यु

अर्थमन्त्री पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच भेटवार्ता

काठमाडौं, ९ असोज । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच चीनको राजधानीमा बेइजिङमा भेटवार्ता भएको छ । सो अवसरमा दुई देशका आफसी हित र सहयोगबारे छलफल

युनाइटेड अजोड इन्सुरेन्सले हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डसँग माग्यो अनुमति

युनाइटेड अजोड इन्सुरेन्सले १५ प्रतिशत हकप्रद सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति माग्न पुगेको छ ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयको स्नातक तह कृषि संकाय तर्फको प्रवेश परीक्षा सुरू

काठमाडौं, ९ असोज । कृषि तथा वन विज्ञान विश्वविद्यालयको स्नातक तह कृषि संकाय तर्फको प्रवेश परीक्षा कडा सुरक्षाका बीच सुरू भएको छ। गत भदौ १३ गते नेपाली कांग्रेसको विद्यार्थी संगठन

एनआइबीएल ग्रोथ फन्डले तोक्यो बुक क्लोज मिति

एनआइएमबी एस क्यापिटल योजना व्यवस्थापकको रुपमा सञ्चालित एनआइबीएल ग्रोथ फन्डले नगद लाभांशको लागि बुक क्लोजको मिति तोकेको छ ।

अधिकतम मूल्यभन्दा बढीमा सामान बिक्री भए व्यापारीलाई कडा कारबाही गर्ने महानगरको चेतावनी

काठमाडौं, ९ असोज । काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित खुद्रा तथा थोक पसलबाट अधिकतम मूल्यभन्दा बढीमा समान बिक्री भएको पाइए कारबाही गर्ने चेतावनी दिएको छ । महानगरले आव एक सूचना

बनेपामा विदेशी नागरिक लुटेको आरोपमा ३ पक्राउ

काठमाडौं, ९ असोज । विदेशी नागरिकको सामान लुटपाट गरेको आरोपमा प्रहरीले बनेपाबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासीका हरि चौधरी, रामेछाप सुनापती गाउँपालिकाका सन्देश जैरु र पनौती

सुपर मादी हाइड्रोपावरले गर्यो शेयरधनीहरुलाई बितरण गर्ने लाभांशको घोषणा

सुपर मादी हाइड्रोपावरले गत आ.व.को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान

काठमाडौं, ९ असोज । आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ । असोज १० गतेदेखि असोज १६ गतेसम्म

सुनको मूल्यमा लगातार नयाँ रेकर्ड, अब तोलाको १ लाख ६० हजार ४०० रुपैयाँ तिर्नु पर्ने

सुनको मूल्यले लगातार ४ दिनदेखि नयाँ रेकर्ड कायम गरिरहेको छ ।