
आइटी सेवा १ महिनामै ८६ करोडको निर्यात, २० करोडको आयात
काठमाडौं, १० असोज । राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो महिना (साउन) को तथ्यांक अनुसार यो अवधिमा ८६ करोड रूपैयाँ बराबरको सूचना प्रविधिमा आधारित सेवा निर्यात

स्वास्थ्य सेवा प्रदान गर्दा गरीब जनतालाई केन्द्रमा राख्नुपर्छः राष्ट्रपति पौडेल
काठमाडौं, १० असोज । राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य सेवालाई संविधानले मौलिक हकका रुपमा प्रत्याभूत गरेको उल्लेख गर्दै यसलाई कार्यान्वन गर्न गरीब तथा निमुखा जनतालाई केन्द्रमा राखेर स्वास्थ्य सेवा प्रदान गर्नु

२१ खर्ब नजिक विदेशी मुद्रा सञ्चिति
काठमाडौं, १० असोज । नेपालमा विदेशी विनिमय सञ्चिति २१ खर्ब रुपैयाँ नजिक पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउन २०८१ सम्म २० खर्ब ९२ अर्ब २२ करोड रुपैयाँ बराबर

एन्फा महिला सुपर लिगमा वालिङ नगरपालिका छनोट
काठमाडौं, १० असोज । स्याङ्जाको वालिङ नगरपालिकाले एन्फा महिला लिगमा बिहीबार चन्द्रपुर नगरपालिकालाई २–१ ले पराजित गर्दै सुपर लिगमा स्थान बनाएको छ । पहिलो तरणको आफ्नो अन्तिम खेलमा जित निकालेपछि वालिङले

असोज १७ गते घटस्थापनाबाट प्रदर्शन हुने ‘बेहुली फ्रम मेघौली’ मा पुरस्कार जित्ने मौका
काठमाडौं, १० असोज । दशैंको अवसर पारेर असोज १७ गते घटस्थापनाबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘बेहुली फ्रम मेघौली’का निर्माताले दर्शकलाई आकर्षित गर्न प्रचारमा विभिन्न शैली अपनाइरहेका छन् । केही दिनअघि

१ खर्ब ३७ अर्ब रेमिट्यान्स १ महिनामै भित्रियो
काठमाडौं, १० असोज । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना साउनमा १ खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्समार्फत भित्रिएको छ । यो आप्रवाह अघिल्लो वर्षको सोही अवधिको तुलनामा

वाग्मती किनारामा २० मिटर छाड्नुपर्ने पुनरावलोकन निवेदन हेर्न नमिल्नेमा
काठमाडौं, १० असोज । काठमाडौं उपत्यकाको नदी किनारामा २० मिटर ठाँउ खुला छाड्नुपर्ने भन्ने फैसलाविरुद्ध परेको पुनरावलोकन निवेदन हेर्न नमिल्ने भएको छ । न्यायका मान्य सिद्धान्त र सर्वोच्च अदालतबाट प्रतिपादित

युनिलिभर नेपालले गर्यो लाभांश घोषणा
युनिलिभर नेपालले गत आ.व. २०८०/८१ को मुनाफाबाट शेयरधनीलाई बितरण गर्ने लाभांश घोषणा गरेको छ ।

दुबईबाट रेड नोटिस जारी भएका ३ नेपाली पक्राउ
काठमाडौँ । ठगी र जबर्जस्ती करणी सम्बन्धी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका ३ जना नेपाली दुबईबाट पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा ठगी मुद्दामा फरार रहेका पाँचथर मिक्लाजुङ गाउँपालिका–४

लैनचौरमा दुई स्कुटर ठोक्किंदा १ जनाको मृत्यु
काठमाडौँ । काठमाडौं महानगरपालिका–२ लैनचौरमा दुई स्कुटर ठोक्किदा एक जनाको मृत्यु भएको छ । लैनचौरस्थित सडकमा बा ७९ प ५४७८ नम्बरको स्कुटर र बा प्र–०२–०३६ प ७४४९ नम्बरको स्कुटर एकआपसमा

आरओसी, ताइवानीद्वारा मेलम्चीका विपन्न परिवारलाई खाद्य सामग्री सहयोग
काठमाडौं, १० असोज । आरओसी, ताइवानमा बसोबास गर्ने केही ताइवानी समाजसेवीले सिन्धुपाल्चोकको तिपेनीका विपन्न २६ परिवारलाई चामल, दाल, नुनतेल, चियापत्तीलगायत खाद्यसामग्री सहयोग गरेको छ । उद्यमी एवं समाजसेवी सुवोधप्रसाद प्रधानको

आर्ट अफ लिभिङ्ग नेपाल द्वारा २२ जना लक्षीत समुहका महिलाहरूलाई ह्याप्पिनेस प्रोग्राम सम्पन्न
काठमाडौं, १० असोज । आज भन्दा ४२ वर्ष अघि देखि विश्वका १८६ देशमा संजाल रहेको ‘द आर्ट अफ लिभिङ्ग’को नेपाल ईकाईले योग, ध्यान र साधनाको माध्यमबाट जिवन जिउने कला सिकाउने सिलसिलामा


