Jagaran News

उखु र दूध किसानको बक्यौता २ अर्व निकासा, किसानको पनि अब दसैँ आउँछ, म अत्यन्त खुसी छु ः मन्त्री अधिकारी

काठमाडौं, ११ असोज । सरकारले दुग्ध तथा उखु किसानको बाँकी बक्यौता रकम उपलब्ध गराउने प्रक्रिया सुरु गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीको विशेष पहलमा दुग्ध तथा

इन्टरपोलमा रेड नोटिस जारी भएका सहकारी ठगीमा फरार बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार दिल्लीमा भेटिए

काठमाडौं, ११ असोज । सहकारी ठगीमा फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई भारतको नयाँदिल्लीमा सुरक्षा अधिकारीले नियन्त्रणमा लिएका छन् । इन्टरपोलमा रेड नोटिस जारी भएका उनलाई दिल्लीमा फेला

थप ७ दिन छविलाल जोशीलाई हिरासतमै राख्न अनुमति

काठमाडौं, ११ असोज । सहकारीको रकम अपचलनबारे अनुसन्धानका लागि पक्राउ परेका गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्व डिआईजी छविलाल जोशीलाई थप ७ दिन प्रहरी हिरासतमा राख्न अदालतले अनुमति दिएको छ

जापानमा अबको नयाँ प्रधानमन्त्री शिगेरु इशिबा

काठमाडौं, ११ असोज । शिगेरु इशिबा जापानको नयाँ प्रधानमन्त्री बन्ने भएका छन् । सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को मुख्यालय, टोक्योमा शुक्रबार भएको मतदानमा पूर्व रक्षामन्त्री इशिबा नयाँ नेता चुनिएका

प्रदेश सरकारद्वारा २०८२ लाई ‘कोशी पर्यटन वर्ष’ मनाउने घोषणा

काठमाडौं, ११ असोज । कोशी प्रदेश सरकारले आगामी वर्ष २०८२ साललाई ‘पर्यटन वर्ष’ घोषणा गरेको छ । सेप्टेम्बर २७ अर्थात विश्व पर्यटन दिवसको अवसरमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘कोशी प्रदेश पर्यटन

अत्यधिक वर्षाले झापामा प्रहरी प्रशासन ‘अलर्ट’

काठमाडौं, ११ असोज । अत्यधिक वर्षा भएपछि झापा प्रशासन अलर्टमा बसेको छ । अविरल वर्षाले नदी तथा खोलाहरुमा बहाव बढेपछि डुबान हुनसक्ने सम्भावित क्षेत्रमा सतर्कता अपनाइएको हो । झापाका प्रमुख

सर्वोच्च अदालतमा विरोधका बिच न्यायाधीश सिफारिस

काठमाडौं, ११ असोज । न्याय परिषद्ले सर्वोच्च अदालतमा न्यायाधीश सिफारिस गरेको छ। शुक्रबार बसेको बैठकले न्यायाधीश सिफारिस गर्ने निर्णय गरेको हो। यद्यपि न्यायाधीश सिफारिस विवादमुक्त भने हुन सकेको छैन ।

नेपालको अर्थतन्त्र सुधार्न पर्यटन क्षेत्रको योगदान अतुलनीयः का.वा. प्रधानमन्त्री सिंह

काठमाडौं, ११ असोज । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले नेपालको अर्थतन्त्रलाई सुधार गर्न पर्यटन क्षेत्रको योगदान अतुलनीय रहेको बताएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले शुक्रबार ४५औं विश्व पर्यटन

नेपालको विकासमा हातेमालो गर्न चीन सधैं तयार छः चिनियाँ उपप्रधानमन्त्री दिङ

काठमाडौं, ११ असोज । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री (भाइस प्रिमियर) दिङ स्वेयस्याङ् बीच भेटवार्ता भएको छ । बेइजिङस्थिति ग्रेट हलमा भएको भेटमा अर्थमन्त्री पौडेलले चीन सरकारले

इजरायलसँग आफ्नो सिमानाको रक्षा गर्ने अधिकार छ

यो बिर्सनु हुँदैन कि हिजबुल्लाह र हमास इरानका लागि प्रोक्सीहरू हुन्, जो इजरायल राज्यलाई ध्वस्त पार्ने महत्वाकांक्षाबाट प्रेरित छन्।

न्याय परिषद्को बैठक सँगसँगै बारको धर्ना

काठमाडौं, ११ असोज । न्याय परिषद्ले न्यायाधीश नियुक्तिका लागि बैठक बोलाएर छलफल थालेपछि नेपाल बार एसोसिएसनले परिषद् परिसरमा पुगेर धर्ना सुरु गरेको छ। बिहान १० बजेदेखि सुरु भएको परिषद्को बैठकमा

दसैँमा खसी बजारदेखि टिकट काउन्टरसम्मको सुरक्षा योजना सार्वजनिक

काठमाडौं, ११ असोज । चाडपर्वमा काठमाडौँ प्रहरीले करिब १ दर्जन क्षेत्रमा थप सुरक्षा प्रदान गर्नेगरी सुरक्षा योजना सार्वजनिक गरेको छ । दसैँ, तिहार र छठमा सुरक्षा प्रदान गर्नुपर्ने सम्भावित क्षेत्रमा