Jagaran News

सशस्त्र प्रहरी बलले राष्ट्रव्यापी कविता प्रतियोगिता गर्ने

काठमााडौं, २० पुष । सशस्त्र प्रहरी बलले आफ्नो २३ औं वार्षिकोत्सवको अवसर पारेर राष्ट्रव्यापी कविता प्रतियोगिता गर्ते भएको छ । प्रतियोगितामा सहभागी हुन इच्छुक सवैमा २०८० पुस २९ गते भित्र

लघुचलचित्र ‘पाउलो’ : सडकबालकको संघर्ष र जुत्ताको जीवनकथा

काठमाडौं, २० पुस । ऐना आर्टस्को प्रस्तुति र ब्ल्याक हर्स जुत्ता कम्पनीको सहयोगमा लघुचलचित्र ‘पाउलो’ निर्माण भएको छ । जुत्ताको कथावस्तु रहेको ‘पाउलो’ को छायांकन काठमाडौंको पशुपति परिसरमा गरिएको थियो

एमालेका अध्यक्ष ओली र रास्वपाका सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं, २० पुस। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । ओलीलाई भेट्न रास्वपा सभापति लामिछाने बालकोट पुगेका थिए ।

प्रज्ञा- साहित्यिक पत्रकारिता पुरस्कार घिमिरे र श्रेष्ठलाई प्रदान गरिने

प्राज्ञ-चेतनाथ धमला: काठमाडौँ ,  २० पुस । नेपालको सबैभन्दा जेठो पत्रकारिता ‘साहित्यिक पत्रकारिता’ले भाषा र साहित्यको क्षेत्रमा पु-याएको दीर्घ योगदानको सम्मान गर्ने उद्देश्यले नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईको अध्यक्षतामा बसेको

पानी दे सरकार भन्दै प्रदर्शन

काठमाडौं, २० पुस। आज पाटन दरबार क्षेत्रमा मेलम्चीको पानी ल्याएर काठमाडौंमा वितरण गर्नुपर्ने माग गर्दै उपत्यका संघर्ष समितिले प्रदर्शन गरेको छ । काठमाडौं उपत्यका मेलम्ची खानेपानी आयोजनाले मेलम्चीको पानी ल्याउन

अध्यागमन विभाग र प्रहरीको सेटिङ्गमा घुस लिइ भिजिट भिसामा पठाउने गरिएको खुलासा

काठमाडौं, २० पुस । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अधिकृत नरवीर खड्का एक महिना अघि, १८ मंसिरमा होटल बाल्टिकमा प्रवेश गरे । विमानस्थलको गेट बाहिर रहेको होटलमा प्रवेश गर्नु अगावै

भारतीय दूतावासले २० करोड रुपैयाँसम्मको योजनामा आफूखुसी खर्च गर्न मिल्दैन

काठमाडौं, २० पुुस। प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले नेपालस्थित भारतीय दूतावासले २० करोड रुपैयाँसम्मको योजनामा आफूखुसी खर्च गर्न नपाउने बताएका छन् । खर्च गर्ने प्रक्रियामा रहेर मात्रै रकम खर्च हुने

उपत्यकाको न्यूनतम तापक्रम आज ३.५ डिग्री सेल्सियस, हिलेसम्मको सबैभन्दा कम तापक्रम

काठमाडौं, २० पुस। काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आज ३.५ डिग्री सेल्सियसमा झरेको छ । हिजोको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस थियो । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका

सत्ता गठबन्धनमा आँच नआउने गरी प्रतिपक्षसँग उदारता प्रदर्शन हुन्छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, १९ पुस । प्रतिपक्ष नेकपा एमालेलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेसम्म नभएको उदारता प्रदर्शन गरिएको बताएका छन्। सत्ता गठबन्धनमा आँच जआउन गरी प्रमुख प्रतिपक्षी एमालेलाई उदारता प्रदर्शन गर्ने दाहालले

नेपाल-भारतसँग १० हजार मेगावाट बिजुली किनबेचको सम्झौतामा हस्ताक्षर

काठमाडौं, १९ पुस  नेपाल सरकारले भारतसँग १० हजार मेगावाट बिजुली किनबेचको सम्झौतामा हस्ताक्षर गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार बिहीबार मन्त्रालयमा आयोजित सचिवस्तरीय बैठकमा बिजुली किनबेचका लागि

भारतीय विदेशमन्त्री एस जयशंकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता

काठमाडौं, १९ पुस । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास सिंहदरबार उक्त भेटवार्ता भएको हो । भेटका अवसरमा

एमालेद्वारा केन्द्रीय सचिवालय बैठक आह्वान

काठमाडौँ, १९ पु सस । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक आह्वान गरेको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार पुस २० गते शुक्रबार १२ः४५ बजे केन्द्रीय कार्यालय च्यासलमा