
सुन भाउ लगातार ५औं दिन पनि बढ्यो, कतिमा हुँदैछ कारोबार ?
बिहीबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले बढेर १ लाख ६० हजार ७०० रुपैयाँ कायम भएको छ ।

मन्दाकिनी हाइड्रोपावरको ५.२६ प्रतिशत लाभांश घोषणा
मन्दाकिनी हाइड्रोपावरले गत आ.व. २०८०/८१ को मुनाफाबाट बितरण गर्ने लाभांशको घोषणा गरेको छ ।

दशौं राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस: “सुरक्षित गर्भपतनका लागि अधिकार, पहुँच र एक्यबद्धता”
आज असोज १० गते नेपालमा तत्कालिन मुलुकी ऐन को ११ औं संशोधनबाट गर्भपतनलाई कानुनी अधिकारको रुपमा स्थापना गरेको दिन हो । यहि दिनको सम्झना गर्दै नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या

दुई कम्पनीसहित चार म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
आज दुई कम्पनी र चार म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।

सर्लाहीको हरिपुर्वा नगरपालिका ५ मा गोली चल्दा एक महिलाको मृत्यु, अर्का एक जना घाइते
काठमाडौं, १० असोज । सर्लाहीको हरिपुर्वा नगरपालिका ५ मा गोली चल्दा एक महिलाको मृत्यु भएको छ । अर्का एक जना घाइते छन् । गोली हान्ने व्यक्तिको नाम भने प्रहरीले खुलाएको

हिमालदेखि समुद्रसम्म रक्षाका लागि एकीकृत अनुकूलन कार्ययोजना ल्याउन विश्व समुदायलाई प्रधानमन्त्री ओलीको आग्रह
काठमाडौं, १० असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालदेखि समुद्रसम्म रक्षाका लागि एकीकृत अनुकूलन कार्ययोजना ल्याउन विश्व समुदायलाई आग्रह गरेका छन् । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाअन्तर्गत उच्चस्तरीय प्लेनरी बैठकमा ‘समुद्री

आज दिउँसोदेखि आइतबारसम्म देशभर हल्कादेखि मध्यम वर्षा
काठमाडौं, १० असोज । असोज दोस्रो साता दसैँ नजिकिँ गर्दा पनि यो वर्ष मनसुन बाहिरिएको छैन । बरू आजदेखि देशभरको मौसम बदली भएर असोजमा पनि झरी पर्ने भएको छ ।

नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण
काठमाडौं, १० असोज । एसियाली विकास बैंक (एडीबी) ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सरकारले भने चालु आर्थिक वर्ष २०८१/८२ मा ६ प्रतिशत

इतिहासमा आज
माइकल बल्लाक जर्मन फुटबल खेलाडी माइकल बल्लाक पूर्व जर्मन फुटबलर हुन् जो आफ्नो बहुमुखी प्रतिभा र मैदानमा नेतृत्वको लागि प्रसिद्ध छन्। । सन् सेप्टेम्बर २६, १९७६ मा जन्मेका, उनी मुख्यतया

ज्योति विकास बैंकद्वारा धादिङको नेत्रावती डबजोङ अस्पताललाई बेबी वार्मर प्रदान
काठमाडौं,९ असोज । ज्योति विकास बैंकले देशका ग्रामीण क्षेत्रमा जीवनरक्षक चिकित्सा उपकरणको आवश्यकतालाई ध्यानमा राखी धादिङ जिल्लाको नेत्रावती डबजोङ अस्पतालमा नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न र हाइपोथर्मिया (अल्पताप) हुनबाट जोगाउनका लागि

इसराइलको सेनाका आक्रमणमा हिजबुल्लाहका शीर्ष कमाण्डर मारिएको पुष्टि
इसराइली सेनाको हवाई आक्रमणमा परी हिजबुल्लाहका शीर्ष कमाण्डर मारिएका छन्।

श्रीलंकामा राष्ट्रपतिले संसद विघटन, १४ नोभेम्बरमा चुनाव हुने
श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिशानायकेले संसद विघटन गरेका छन् ।


