Jagaran News

गोकर्णेश्वरबाट जुवातास खेलेको आरोपमा ६ जना पक्राउ

काठमाडौं, ३१ भदौ । जुवातास खेलेको आरोपमा गोकर्णेश्वरबाट ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेल बुद्धचोकस्थित अन्जन श्रेष्ठको टहरामा जुवातास खेलिरहेको अवस्थामा आइतबार दिउँसो प्रहरीले ६ जनालाई

आइसिसी विश्वकप लिग–२ को ‘अवे’ सिरिज खेल्दै नेपाल

काठमाडौं, ३१ भदौ । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले सोमबारदेखि आफ्नो दोस्रो सिरिज तथा पहिलो अवे सिरिज खेल्दैछ। आज क्यानडासँग खेलेर नेपालले पहिलो अवे सिरिजको सुरूवात गर्न लागेको हो।

वाणिज्य बैंकहरूको व्याजदर घट्यो

काठमाडौं, ३१ भदौ। वाणिज्य बैंकहरूले असोज महिनाका लागि पनि निक्षेपको ब्याजदर थप घटाएका छन् । व्यक्तिगत मुद्दती निक्षेपमा २० वाणिज्य बैंकको अधिकतम औसत ब्याजदर भदौको तुलनामा असोजमा ०.१५ प्रतिशत विन्दुले

सुनको मूल्यले बनायो पुनः नयाँ रेकर्ड, चाँदी पनि बढ्यो

हप्ताको दोस्रो दिन सोमबार सुनको मूल्य पुनः बढेको छ

प्रधानमन्त्री ओलीले आज प्रतिनिधि सभामा सम्बोधन गर्दै

काठमाडौं, ३१ भदौ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने तयारी गरेका छन् । आज दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठकमा प्रधामन्त्री ओलीले सम्बोधन गर्न

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति आज बिहान बस्दै

काठमाडौं, ३१ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति आज सोमबार बिहान बस्दैछ। बिहान ७ बजे पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्ने बैठकमा विधान संशोधन कार्यदलले प्रस्तुत गरेको सुझावमाथि

त्रिदेशीय एक दिवसीय किकेट श्रङ्खला: आज नेपाल, क्यानडा र ओमानबीच खेल हुन हुँदै

काठमाडौं, ३१ भदौ । विश्वकप लिग दुई अन्तर्गत त्रिदेशीय एक दिवसीय किकेट श्रङ्खला आज क्यानडामा शुरु हुँदैछ । यो श्रङ्खलामा आज नेपाल, क्यानडा र ओमानबीच खेल हुन हुँदैछ। आजको उद्घाटन

कोशी, बागमती र लुम्बिनी प्रदेशमा अत्यधिक वर्षा

काठमाडौं, ३१ भदौ । भदौ अन्तिम दिन हुँदा पनि मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ । जल तथा मौसम विभाग मोसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी वायुको

इतिहासमा आज

बीबी किंग अमेरिकी ब्लुज गिटारवादक र गायक बीबी किंग एक प्रतिष्ठित अमेरिकी ब्लुज गिटारवादक र गायक थिए । यिनको जन्म आजकै दिन सन् सेप्टेम्बर १६, १९२५ मा इटा बेना, मिसिसिपीमा

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घट्यो

काठमााडैं, ३१ भदौ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको छ । डिजेल र मट्टीतेलमा प्रतिलिटर पाँच रुपैयाँ र पेट्रोलमा प्रतिलिटर चार रुपैयाँले भाउ घटेको हो ।

एकसाथ ४० जना सहसचिवको सरुवा, काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पनि फेरीए

काठमाडौं, ३० भदौ । सरकारले एकसाथ ४० जना सहसचिवको सरुवा गरेको छ । गत बिहीबारको मन्त्रिपरिषद बैठकले प्रशासनसहित विभिन्न सेवाका प्राविधिक सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेको छ । काठमाडौं महानगरपालिकाका प्रमुख

स्थानीय तहको उपनिर्वाचन १६ मंसिरमा गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं, ३० भदौे । सरकारले स्थानीय तहको उपनिर्वाचन १६ मंसिरमा गर्ने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले १६ मंसिरमा उपचुनाव गर्ने निर्णय गरेको बैठकमा सहभागि एक मन्त्रीले जानकारी दिए