Jagaran News

नेप्से सूचकले २५ सयको मनोवैज्ञानिक विन्दुलाई परीक्षण गर्यो

सेयर बजार दिनभरको उतारचढावका बाबजुद अन्ततः सकारात्मक बनेर बन्द भएको छ ।

सूर्योदय वोमी लघुवित्तको एफपीओमा ४०५ गुणा भन्दा बढी माग

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ तीन दिनमै ४०५ गुणा भन्दा बढी माग भएको छ ।

दिनभरको उतारचढाव पश्चात १३ अर्ब ९१ करोडको कारोबार गर्दै बजार थोरै बढ्यो

काठमाडौं, ७ साउन । आज साताको दोस्रो दिन सेयर बजार सामान्य बढेर बन्द भएको छ । आज सेयर बजार नेप्से परिसूचक २ दशलमव १५ अंकले बढेर २,४८८ को विन्दुमा कायम

लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितका भूभाग कूटनीतिक संयन्त्रहरूबाट समाधान गर्ने समझदारीः प्रधानमन्त्री ओली

काठमाडौं, ७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितका भूभाग कूटनीतिक संयन्त्रहरूबाट समाधान गर्ने समझदारी भएको बताएका छन्। प्रतिनिधि सभामा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक सिंहले

सिद्धार्थ बैंकको ७२ हजार कित्ता संस्थापक सेयर बिक्री खुला

सिद्धार्थ बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ७२ हजार ९२७ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ ।

भ्रष्टाचारबिरुद्ध लड्दा सरकारबाट हट्नु पर्यो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार विरुद्ध लड्दा आफुले सरकारबाट हट्नु परेको टिप्पणी गरेका छन्

बंगलादेशबाट १२ सय नेपाली विद्यार्थी स्वदेश फर्किए, स्वदेश फर्किने क्रम जारी

बंगलादेशमा बढेको प्रदर्शनपछि नेपाली विद्यार्थीहरु स्वदेश फर्किने क्रम जारी रहेको छ ।

मिलन चाम्सको निर्देशनमा तयार भएको फिल्म ‘वर एन्ड वधु’को गीत सार्वजनिक

काठमाडौं, ७ साउन । मिलन चाम्सको निर्देशनमा तयार भएको फिल्म ‘वर एन्ड वधु’को पहिलो गीत सार्वजनिक गरिएको छ । आइतबार राजधानीमा एक कार्यक्रमका बीच ‘तिमी सँग’ बोलको रोमान्टिक भावको गीतमा

आज प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर

काठमाडौं, ७ साउन । प्रतिनिधि सभा बैठक बस्दैछ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजे बैठक सुरू हुनेछ। आजको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने कार्यसूची छ। सांसदहरूले उठाएका प्रश्नको जवाफ

एनआईसी एसिया बैंकले आफ्नो स्वामित्वको नागरिक लगानी कोषको शेयर बेच्दै

एनआईसी एशिया बैंकले नागरिक लगानी कोषको सेयर बिक्रीमा राखेको छ

‘फोन पे’ को ‘फोन पे डिरेक्ट पैसा पठाऔँ ठाउँको ठाउँ’ अभियान विजेतालाई आइफोन १५ प्रो जित्ने सुवर्ण मौका

काठमाडौँ, ७ साउन ।  फोन पेले ‘फोन पे डिरेक्ट पैसा पठाऔँ ठाउँको ठाउँ’ नामक अभियानको घोषणा गरेको छ । यसको उद्देश्य एक बैंकबाट अर्को बैंकमा पैसा ट्रान्सफर गर्नका लागि मोबाइल

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आम्दानीसंगै नाफा पनि घट्यो

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा खुद नाफा घटेको छ ।