Jagaran News

कैलालीमा बेपत्ता बालकसहित २ जना मृत भेटिए

काठमाडौं, ३० भदौे । कैलालीमा बेपत्ता बालकसहित दुई जना मृत अवस्थामा फेला परेका छन् । भजनी नगरपालिका र टीकापुर नगरपालिकामा गरेर दुई जना मृत फेला परेको प्रहरीले जनाएको छ ।

दलहरूबीच संसदको अवरोध खुलाउन व्यापक छलफल जारी

काठमाडौं, ३० भदौे । प्रतिनिधि सभाको अवरोध खुलाउने विषयमा राजनीतिक दलहरूका बीचमा छलफल जारी छ । सभामुख देवराज घिमिरेको पहलमा राष्ट्रिय दलको बैठक जारी छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा जारी

इञ्जिनियर्स एसोसिएसनमा कांग्रेस निकट प्यानल सहित बिजयी

काठमाडौं, ३० भदौे । अत्यन्त प्रतिस्पर्धात्मक रुपमा हेरिएको इञ्जिनियरहरूको छाता संस्था नेपाल इञ्जिनियर्स एसोसिएसनको निर्वाचनमा नेपाली कांग्रेसनिकट उम्मेदवारहरू निर्वाचित भएका छन्। शनिबार भएको निर्वाचनमा कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक

एभरेष्ट बैंकले लाभांश पारित गर्न बोलायो साधारण सभा

एभरेष्ट बैंक लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाए ....

सुनको मूल्य तोलाको १ लाख ५६ हजार ८०० पुग्यो

सुनको मूल्यमा एकपछि अर्को नयाँ रेकर्ड बनाएको छ ।

सिमलतालको २५ किलो भन्ने ठाउँबाट ट्रक त्रिशूलीमा खस्यो

काठमाडौं, ३० भदौ। चितवनको भरतपुर महानगरपालिका–१९ स्थित सिमलतालको २५ किलो भन्ने ठाउँबाट ट्रक त्रिशूलीमा खसेको छ । ना.६ ख ६२८३ नम्बरको ट्रक नदी किनारमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी

१७ देशका लागि प्रस्तावित राजदूतहरूको अनुमोदन आज निर्णय हुने

काठमाडौं, ३० भदौ। प्रस्तावित राजदूतहरूको अनुमोदनबारेको निर्णय आज हुने भएको छ । १७ देशका लागि प्रस्तावित राजदूतहरूको अनुमोदनबारेको निर्णय सबै प्रस्तावित राजदूतहरूको कार्ययोजना सुनिसकेपछि संसदीय सुनुवाइ समितिले सरकारबाट भएको सिफारिसअनुसार

संघीय संसदको राष्ट्रिय सभा बैठक आज पनि बस्दै

काठमाडौं, ३० भदौ। संघीय संसदको राष्ट्रिय सभा बैठक आज पनि बस्दैछ । दिउँसो सवा १ बजेदेखि सुरु हुने बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर

प्रतिनिधि सभाको बैठक आज बस्दै

काठमाडौं, ३० भदौ। प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजे बस्न लागेको हो । आजको बैठकबाट ‘बैङ्किङ कसुर तथा सजाय ९दोस्रो संशोधन० विधेयक, २०८१’ र ‘विधायन

सामुदायिक रेडियो प्रसारक संघको अध्यक्षमा पुनः अर्जुन गिरी

काठमाडौं, ३० भदौ। भएका छन् । ललितपुरमा जारी संघको १८औं साधारणसभा तथा आठौं अधिवेशनबाट गिरी दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भएका हुन् । अधिवेशनबाट वरिष्ठ उपाध्यक्ष गोविन्द देवकोटा, दलित उपाध्यक्ष

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा चट्याङसहित वर्षा

काठमाडौं, ३० भदौ। भदौको अन्तह्ँदै गर्दा हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको तथा देशभर मनसुनी वायुको प्रभावसँगै पश्चिमबङ्गाल र आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दै

काठमाडौं, २९ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालयमा अपराह्न १ बजे बैठक बस्ने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए