सुनको मूल्यमा गिरावट चाँदीको मूल्यमा भने सामान्य वृद्धि

काठमाडौं,२३ फागुन । सुक्रबार सुन र चाँदी दुबै धातुको मूल्य बढेको छ । आज सुन मूल्य प्रतितोला ५०० रुपैयाँ घटेको र चाँदी प्रतितोला ५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, बुधबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला एक हजार ९९० रुपैयाँमा खरिद बिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्