यस्ता छन् मन्त्रिपरिषद् बैठकले १९ निर्णय
काठमाडौं, २३ फागनु । मन्त्रिपरिषद् बैठकले १९ निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलनमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका छन् । यस्ता छन् मन्त्रिपरिषद् बैठकले १९ निर्णयः
प्रतिक्रिया दिनुहोस्