म्याग्दी र बागलुङमा ४.१ म्याग्निच्युडको भूकम्प

काठमाडौं, २४ फागुन । एक पछि अर्काे गर्दै भूकम्पको धक्का आईरहेको छ । यस्तै आज बागलुङमा पनि भूकम्प गएको छ ।

म्याग्दीमा भूकम्प गएको केही घण्टामै बागलुङमा पनि भूकम्प गएको छ । म्याग्दीमा भूकम्प गएको तीन घण्टापछि बागलुङमा  भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ६ बजेर २० मिनेट जाँदा बागलुङको खुखानीलाई केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको छ ।

म्याग्दीमा भूकम्प गएको तीन घण्टापछि आज बिहान ६ बजेर २० मिनेट बागलुङको खुखानीलाई केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ६ बजेर २० मिनेट जाँदा बागलुङको खुखानीलाई केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो । यसको क्षतीको विवरण आइुकेको छैन । क्षतीको विवरण बुझ््ने कार्यभइरहेको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्