काठमाडौमा फेरी भूकम्पको धक्का महसुस
काठमााडैं, २४ फागुन । काठमाडौमा भूकम्पको धक्का महसुस भएको छ । २ बजेर ३५ मिनेटमा भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भुकम्प तिब्बतको सिगात्से आसपास केन्द्रविन्दु बनाएर ५.९ म्याग्निच्युड भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का काठमाडौंसहित तिब्बतसँग सीमा जोडिएका जिल्लाहरुमा पनि महसुस गरिएको थियो । भूकम्पबाट क्षतीको विवरण भने आएको छै । कतै के िभयो की भन्ने कुरा विभिन्न जिल्लाका अधिकारीहरुले बुभ्mो कार्यभइरहेको छ । आज विहान मात्र म्याग्दी र बाग्लुङ्गमा पनि भुकम्प भएको थियो ।















प्रतिक्रिया दिनुहोस्