Jagaran News

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया पक्राउ

कान्तिपुर मिडिया समूहका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् ।

२५६८औं बुुद्धजयन्ती एवं लुम्बिनी दिवस ३ दिनसम्म भव्यरुपमा मनाइने

काठमाडौं, ८ जेष्ठ । लुम्बिनी विकास कोषले २,५६८ औं बुुद्धजयन्ती एवं लुम्बिनी दिवस तीनदिनसम्म विविध कार्यक्रम सहित मनाउने भएको छ । कोषले मंगलबार लुम्बिनीमा पत्रकार सम्मेलन गरी बुधबारदेखि शुक्रबारसम्म लगातार

प्रधानमन्त्रीको सम्पत्ति विवरणमा भरतपुरमा १५ कट्ठाको घर–घडेरी, २५ लाख मौज्दात, अरु मन्त्रीहरु कुनको कती ?

काठमाडौं, ८ जेष्ठ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो। सार्वजनिक गरिएको सम्पत्ति विवरणअनुसार

कांग्रेस पानी विनाको माछो जस्तै भएको छ सत्तामा नहुँदाः ओली

काठमाडौं, ८ जेष्ठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस सम्हालिनुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज संचारकर्मीसँग संक्षिप्त कुरा गर्दै ओलीले यस्तो बताएका हुन् । ‘कांग्रेसले आफूलाई

राप्रपाको विशाल मोटरसाइकल र्‍याली

काठमाडौं, ८ जेष्ठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाल सरकार समक्ष पेश गरेको ४० बुँदे माग पूरा गर्न माग गर्दै राजधानी काठमाडौँमा विरोध प्रदर्शन गरेको छ । बबरमहलमा जम्मा भई

प्रतिपक्षीलाई पेल्दै अगाडि बढ्यो सरकार, उद्योगमन्त्रीद्वारा ८ वटा कानुन संशोधनको अध्यादेश पनि पेश

काठमाडौं, ८ जेष्ठ । सरकारले लगानी सहजीकरणसम्बन्धी ‘केही नेपाल ऐन, संशोधन गर्ने अध्यादेश, २०८१’ संसद्मा पेश गरेको छ । प्रमुख प्रतिपक्षी दलको विरोधका बाबजुद सभामुख देवराज घिमिरेले उद्योग वाणिज्य तथा

प्रतिनिधिसभाबाट नाराबाजीकै बीच राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित

काठमाडौं, ८ जेष्ठ । नेपाली कांग्रेसको नाराबाजीकै बीच प्रतिनिधिसभाले राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद प्रस्ताव पारित गरेको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसदले वेलमा नाराबाजी गरिरहेका बेला सभामुख देवराज

कैलाश सिरोहिया कान्तिपुरका अध्यक्षविरुद्ध पक्राउ पुर्जी

काठमाडौं, ८ जेष्ठ । कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत धनुषाले उनको नाममा पक्राउ पुर्जी जारी गरेको सूचना अधिकारी डम्बरप्रसाद घिमिरेले जानकारी दिए

११ खर्ब ७७ अर्ब १८ करोड व्यापार घाटा बैशाख मसान्तसम्म

काठमाडौं, ८ जेष्ठ । चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा ११ खर्ब ७७ अर्ब १८ करोड ३४ लाख बराबर व्यापार घाटा भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार वैशाख मसान्तसम्ममा

मोबाइलबाटै बिना धितो नै कुमारी बैंकले २ लाखसम्म ऋण दिने

काठमाडौं, ८ जेष्ठ । कुमारी बैंकले ग्राहकलाई बिना धितो मोबाइलबाटै ऋण दिने भएको छ । बैंकले क्यूआर कोडबाट कारोबार गर्ने क्युआर मर्चेन्टहरुलाई बिना झन्झट कुमारी मोबाइल बैकिङ एप मार्फत नै

संसदीय छानबिन समितिको लागि कार्यादेश बनाउने कार्यदलको बैठक नै निष्कर्षविहीन

काठमाडौं, ८ जेष्ठ । सहकारी संस्थाको रकम अपचलनको विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक निष्कर्ष विहीन भएको छ । कानून, न्याय तथा

नेपाल पुनर्बीमा कम्पनीको सीईओको लागि ५ जना सर्टलिस्टमा

नेपाल पुनर्बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत का लागि उम्मेदवारहरुको अन्तरवार्ताको ....